Month: June 2024

कास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु

कास्की, ८ असार–कास्कीस्थित फेवातालमा डुबेर एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका–२ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो । प्रहरीका अनुसार…

पर्सामा हात्तीको ४२ किलो तौलको दाह्रासहित तीन जना पक्राउ

पर्सा, ८ असार–प्रहरीले हात्तीको ४२ किलो तौलको दुई थान दाह्राको अवैध व्यापारमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ बिजयबस्ती गुम्बा लाइनका ४१…

सांसद सावाँले दिए बालसेवाको स्कुल वस खरिदका लागि ६५ हजार सहयोग

फाक्तेप (शिबसताक्षी), ७ असार–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानका लागि माननीय एल पी सावाँले आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । झापा निर्वचन क्षेत्र नम्बर…

दमकस्थित पृथ्वी माध्यमिक बिद्यालयका बिद्यार्थीले पाए छात्रवृत्ति र पोशाक

दमक, ७ असार–कक्षा ७ सम्म अंग्रेजी माध्यमबाट निशुल्क अध्यापनहुँदै आएको दमक–७ स्थित पृथ्वी आधारभूत बिद्यालयका करिब ४०० जना बिद्यार्थीहरुलाई विभिन्न किसिमका नगद छात्रवृत्ति तथा ३३ जनालाई बिद्यालय पोशाक वितरण गरिएको…

एकै गाउँका किशोरीहरु वेपत्ता, पालिका प्रमुखद्धारा प्रहरी र अभिभावकसंग छलफल

दमक, ७ असार–एकै गाउँका तीन जना किशोरीहरु एकैसाथ वेपत्ता भएपछि उनीहरुको घर–परिवार र सिंगो गाउँवासीहरु चिन्तित भएका छन् । झापा, कमल गाउँपालिका वडा नं ७ की जेनिसा श्रेष्ठ (१३), दीक्षा…

यौनिकता र लैंगिक पहिचान भएका व्यक्तिहरुले मनाए प्राइम गौरव

दमक, ७ असार–यौनिक तथा अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा काम गरिआएको संस्था लिड नेपालले प्राइड गौरव महिनाको अवसर पारेर दमकमा विभिन्न कार्यक्रम गरि मनाएका छन् । अघिल्ला बर्षझै यसवर्ष पनि दमकमा प्राई…

माङसेबुङमा किसानलाई उन्नत जातका बाख्रा वितरण

इलाम, ७ असार–इलामको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीन वटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी…

जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै ल्याउँछौंः गृहमन्त्री लामिछाने

काठमाडौं, ७ असार–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राईको लोकेसन मलेसियामा पत्ता लागि सकेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरागर्दै…

कोपा अमेरिकाः अर्जेन्टिना र क्यानडाको उदघाटन खेल

काठमाडौं, ७ असार–दक्षिण अमेरिकी महादेशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका शुरु भएको छ । अमेरिकामा शुरु भएको ४८ औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता अर्जेन्टिना र क्यानडा भिडिरहेका छन् ।…

१०औं राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवाद पारित गर्छः खनाल

काठमाडौँ, ७ असार–नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताएका छन्। महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन…