Month: March 2026

दमकमा ‘बर्डफ्लु’ भेटियो, फार्मका पन्छी नष्ट गर्दै

दमक, ९ चैत–झापाको दमक–१० सानो बाह्रघरे चोकमा सञ्चालनमा रहेको दमक एग्रिकल्चर फार्मका लेयर्स कुखुरामा बर्डफलु (एभियन इन्फ्लुएन्जा) प्रमाणित भएको छ । सो फार्ममा बर्डफलु (एभियन इन्फ्लुएन्जा) भएको पुष्टीसंगै जिल्ला स्तरीय…

म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि

काठमाडौं, ९ चैत–म्यानचेस्टर सिटीले आर्सनललाई २–० ले पराजित गर्दै लिगकपको उपाधि जितेको छ। निको ओ’रेलीले दोस्रो हाफमा दुई गोल गरेपछि सिटीले वेम्बलीमा सिजनको पहिलो उपाधि चुमेको हो। इंग्लिस प्रिमियर लिगको…

एफसी महिला एसियन कपको उपाधि जापानलाई

काठमाडौं, ९ चैत–एफसी महिला एसियन कपको उपाधि जापानले जितेको छ। सिड्नीको स्टेडियम अष्ट्रेलियामा शनिबार सम्पन्न फाइनलमा जापानले आयोजक अष्ट्रेलियालाई १–० ले पराजित गर्दै तेस्रो पटक एसियन च्याम्पियनको उपाधि जितेको छ।…

पाँच प्रदेशका यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, ९ चैत–हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल…

कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं, ८ चैत–नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष…

पूर्वप्रधानमन्त्री खनाल र सांसद राईवीच भेट

दमक, ९ चैत–इलाम क्षेत्र नं १ का संघीय सांसद निस्कल राईले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गर्नुभएको छ। बहुदल आएयता २०४८ सालदेखि २०७९ सम्मका सबै निर्वाचनमा इलाम–१ बाट अविछिन्न उम्मेदवार…

नेकपा (एमाले) रूपान्तरणका लागि पाण्डेका तीन प्रस्ताव

काठमाडौं, ८ चैत–नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्। शनिबार फेसबुकमार्फत पाण्डेले एमाले पहिलेकै लयमा अझै शक्तिशाली भएर उदाउने त्यसका लागि इतिहासको ब्याजमा…

राष्ट्रिय बहुमुखीले गर्यो दमकमा वृहत रक्तदान

दमक, ७ चैत–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमक–८ सेतुमारी रोडमा अवस्थित सहकारी संस्थाले शनिबार आयोजना गरेको रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको छ…

स्वास्थ्य स्वयं सेबिकाहरूलाई पुनर्ताजगी तालिम

क्याम्पा बजार (कमल), ७ चैत–राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि झापाको कमलमा चार दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजना तथा कमल गाउँपालिकाको समन्वयमा क्याम्पास्थित कमल नगर…

उज्यालो नेपाल पार्टीको ९ सदस्यीय सचिवालय गठन

काठमाडौं, ७ चैत–उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो। पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल…