बागमती प्रदेशमा एमालेका मन्त्रीहरूले दिए राजीनामा
काठमाडौं, ६ साउन–बागमती प्रदेशका नेकपा (एमाले) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आजकै मितिदेखि लागू हुने गरी उनीहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन्। संयुक्त रूपमा राजीनामा दिएको पत्र मुख्यमन्त्री ईन्द्र…
