कमल थापाद्वारा १६ जनालाई पदाधिकारीमा मनोनयन
झापा, १८ फागुन–राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार…
चैत २६ गतेदेखि धरानमा २३औँ बुढासुब्बा गोल्डकप हुने
धरान ,१८ फागुन–आगामी चैत २६ गते देखि २३औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म…
झापाका अधिकांश पालिकाले बनाए नयाँ प्रशासनिक भवन
दमक, १८ फागुन–जिल्लाका १५ पालिकामध्ये अधिकांशले नयाँ प्रशासनिक भवन बनाएका छन् भने कतिपयले बजेट अभावमा बनाउन नसक्दा पुरानै भवनबाट जनतालाई सेवा प्रवाह गरिरहेका छन् । शिवसताक्षी, कनकाई, गौरादह, भद्रपुर र…
प्रतिनिधिसभाको बैठक आज बस्ने
काठमाडौ, १८ फागुन–प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौं अधिवेशनको ९औं बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको…
रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं, १८ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार एक…
युक्रेनको सार्वभौमिकताप्रति नेपालको समर्थनः प्रधानमन्त्री
काठमाडौं, १८ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका बारेमा छलफल भएको बताएका छन्। गएराति विदेशमन्त्री ब्लिंकनसँगको कुराकानीमा उनले नेपाल र अमेरिकाको ७५…
नारायणकाजी निवासमा विप्लवः पार्टी एकताको प्रस्ताव
काठमाडौं, १८ फागुन–सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लवबीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच पाँच मिनेट…
नारायणकाजी श्रेष्ठसँग आज पनि प्रचण्डको छलफल
काठमाडौं, १८ फागुन–प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्व एकता केन्द्र…
बिर्तामोडमा १ लाख १० हजारलाई हात्ती पाइले विरुद्धको औषधी खुवाइने
झापा, १८ फागुन–बिर्तामोड नगरपालकाले बिर्तामोड नगरका १ लाख १० हजार ३ सय ५५ जनालाई हात्तीपाइले रोग नियन्त्रण विरुद्वको औषधी खुवाउने भएको छ । नगरपालिकको स्वास्थ्य शाखाले फागुन २८ गतेदेखि सुरु…
बीमा रकम भुक्तानी नहुँदा बिपी प्रतिष्ठानको सेवा बन्द हुने अवस्थामा
धरान, १८ फागुन–लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना नहुँदा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा परेको छ । एक महिनाभित्र बीमावापतको रकम…
