महाकाली सन्धिपछि एमसीसी सम्झौताले नयाँ चरणको राष्ट्रघात शुरुः सीपी मैनाली

काठमाडौं, १९ फागुन–नेकपा (माले) का महासचिव सीपी मैनालीले एमसीसी सम्झौता नयाँ चरणको राष्ट्रघात भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा नेता मैनालीले जनभावना विपरीत व्याख्यात्मक घोषणाका नाममा एमसीसी सम्झौता…

माओवादी केन्द्र झापाको समन्वय समिति गठन

झापा, १९ फागुन-नेकपा (माओवादी केन्द्र) झापाको जिल्ला समन्वय समिति झापा गठन भएको छ । समितिको संयोजकमा राजु आचार्य (अग्नि) र सचिवमा मोहन टुडू चयन भएका छन् । पार्टीले जिल्लामा छ…

प्रचण्डले नारायणकाजीलाई भनेः ‘पार्टी विभाजनतिर नलाग्नोस्’

काठमाडौं, १९ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता  नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान पनि भेटवार्ता भएको छ । प्रचण्डले आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा पार्टी विभाजनको गतिविधि…

राष्ट्रसंघको महासभामा रुसविरुद्ध नेपालको मतदान

काठमाडौं, १९ फागुन–संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाएको विशेष महासभामा नेपालले पक्षमा मतदान गरेको छ। गएराति भएको ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही…

अल्पसङ्ख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री

काठमाडौं, १९ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होछार अर्थात् नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्पो ल्होछार नेपाली…

ग्याल्पो ल्होछार, सार्वजनिक बिदा

काठमाडौं, १९ फागुन–शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्हछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा…

शेर्पा समुदायको ग्याल्पो ल्होसार पर्वको राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, १९ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् । शेर्पा समुदायको महान्…

शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्षमा यामनाथ काफ्ले विजयी

शिबगन्ज (शिबसताक्षी), १९ फागुन–दक्षिणी झापाको शिबगञ्जमा बुधबार सम्पन्न शिबसताक्षी उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको अध्यक्षसहित मुख्य पदाधिकारी पदको मत परिणाम आएको छ । मत परिणाम अनुसार अध्यक्षमा…

रजस्ती एमसिसी पास गर्नु नेपालको इतिहासमै दुःखदः खनाल

विराटनगर, १८ फागुन–नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसिसीका व्याख्यात्मक घोषणा भनेको नेताहरूलाई आनन्दले सुत्न बनाइएको ‘न्यानो थाङ्नो’ भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग…

लीलाई रावलको जवाफः म हिरो भए तपाईं ‘महाहिरो’ बन्‍नुहोस् न

काठमाडौं, १८ फागुन–नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। अध्यक्ष ओलीले मंगलबार भीम रावल पार्टी हिरो बन्न खोजेको टिप्पणी गरेपछि उनले त्यसको जवाफ फर्काएका…