एमसिसीमा ओलीले बदलाको भावना राखेका थिएः नेपाल

काठमाडौं, १७ फाल्गुण–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले एमसिसीमा बदलाको भावना राखेको आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओली यथास्थितिमा एमसिसी…

फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ फाल्गुण–इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएर आएको छ। रुस र युक्रेनबीचको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगम (एनओसी)…

स्थानीय तह निर्वाचनः फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

काठमाडौं, १७ फाल्गुण–स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रक्रिया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ।…

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

काठमाण्डौं, १७ फागुन–पछिल्लो २४ घन्टामा थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार पाँच सय चार नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। त्यसमध्ये…

माधव नेपाल भन्छन्ः ‘ओलीले सभामुख हटाउने सपना नदेखे हुन्छ’

काठमाडौं, १७ फागुन–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा दृढ भएर उभिने बताएका छन् । एमसीसीबारे धारणा सार्वजनिक पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सभामुखको…

लोसपाका केन्द्रीय नेता थाम्सुहाङसहित नेता-कार्यकर्ताद्धारा पार्टी परित्याग

दमक, १७ फागुन–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीयसहित प्रदेश र जिल्ला तहका नेता–काषएकर्ताहरुले आज झापाको दमकमा एक कार्यक्रमको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सो क्रममा लोसपाले…

निम्स नेशनल हस्पिटलमा सिटी स्क्यान शुरु

दमक, १७ फागुन–झापा दमकको क्याम्पस मोडस्थित निम्स नेशनल हस्पिटलले मंगलबारदेखि सिटी स्क्यान सेवा विस्तार गरेको छ । हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सो सेवा शुरु गरेको…

झापा गोल्डकप फागुन २१ देखि सुरु हुने, विजेतालाई साढे १२ लाख पुरस्कार

काठमाडौं, १७ फागुन–मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करण फागुन २१ गतेदेखि ३० गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने भएको छ। गोल्डकप प्रतियोगिता कोरोना भाइरसका कारण दुई…

माधव नेपालले एमसीसीबारे पार्टीको धारणा राख्न आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १७ फागुन–नेकपा (एकीकृत समाजवादी) ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत…

अब निर्वाचनसम्मै सत्ता गठबन्धन

काठमाडौँ, १७ फागुन–अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको…