बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

नेपलागञ्ज, १७ फागुन–प्रहरीले नेकपा एमाले सांसद मोहन बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट बलात्कारको आरोपमा पक्राउ गरेको छ । सांसद बानियँले माघ १९ गते ४० बर्षीया पीडित महिलालाई २५ लाख रुपैयाँ फिर्ता गर्छु…

ओलीले एमसीसीबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १७ फागुन–नेकपा (एमाले) ले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज…

आज शिवरात्रि, देशभरका शिवालयमा भीड, पशुपतिमा १० लाख दर्शनार्थी आउने अनुमान

काठमाडौं, १७ फागुन–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। मध्यरातमा चतुर्दशी तिथि आज परेकाले यसै दिन महाशिवरात्रि…

उदयपुरमा पहिलोपल्ट वर्डफ्लुः १६ सय कुखुरा मरे, पाँच हजार नष्ट गरिंदै

उदयपुर, १७ फागुन–उदयपुरको ताप्ली गाउँपालिकामा वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलो पटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका-३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपंक्षीमा संक्रमण पाइएको…

आज महाशिवरात्रि, पशुपति दर्शनको यस्तो छ रुट

काठमाडौँ, १७ फागुन–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप…

सगरमाथा चौकस्थित आफ्नै भवनबाट शिबसताक्षी-६ वडा कार्यालयले सेवा शुभारम्भ गर्यो

शिबगञ्ज, १६ फागुन–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयको प्रवेशद्वार नजिकै भाडाको घरमा रहेको शिबसताक्षी–६ को वडा कार्यालयले आजदेखि आफ्नै कार्यालय भवनबाट सेवा शुभारम्भ गरेको छ । वडा अध्यक्ष एबम् नेपाली…

शिवरात्रिका लागि सजाइएको पशुपति

काठमाडौं, १६ फागुन–पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रका अधिकांश ठाउँमा महाशिवरात्रिका लागि सजाएर झिलिमिली बनाएको छ। भोलि फागुन १७ गते महाशिवरात्रि परेको छ। पशुपतिनाथ मन्दिर परिसरलाई सुन्दर बनाउन संस्कृति, पर्यटन…

दमकमा विद्युतीय स्कुटीको विक्री शुरु

दमक, १६ फागुन–झापाको दमकमा पहिलोपटक विद्युतीय स्कुटरको विक्री शुरु भएको छ । सिटौला इन्टरप्राइजेजले आजदेखि दमक ५ संगमस्वीट्स छेउमा कार्यालय स्थापना गरेर विद्युतीय स्कुटर र साईकलको विक्री शुरु गरेको हो…

बालक यागेन्द्र कटुवालले उपचार पाए

दमक, १६ फागुन–आर्थिक अभावका कारण उपचार गर्न समस्या झेलिआएका दमक( ९ का ७ बर्षिय बालक यागेन्द्र कटुवालले उपचार पाएका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका योगेन्द्रको उपचारमा समस्या भएको…

कांग्रेस प्रवक्ता भन्छन्ः ‘चुनावमा पनि गठबन्धन कायम हुन्छ’

काठमाडौं, १६ फागुन–नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन चुनावी तालमेलसम्म पुग्ने बताएका छन् । एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका महतले सत्ता गठबन्धन…