निर्वाचन आयोगमा नयाँ तीनसहित १० दल दर्ता
काठमाडौं, ९ फागुन–वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा…
एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्छः उपराष्ट्रपति
काठमाडौं, ९ फागुन–उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतीमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता…
माओवादी केन्द्र जतिबेला पनि सरकारबाट बाहिरिन सक्छः देव गुरुङ
काठमाडौं, ९ फागुन–नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि…
देश ठग्नेहरूलाई एक साताभित्र ठेगान लगाउँछुः मन्त्री आले
काठमाडौं, ९ फागुन–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहीको दायराभित्र ल्याएर ठेगान लगाउने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस– २०२२ का उपलक्ष्यमा नेपाल…
क्यानडालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा
काठमाण्डौं, ९ फागुन–ओमानमा जारी टीः२० विश्वकप क्रिकेट छनोट खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। क्यानडाले नेपाललाई जितका लागि ८१ रनको लक्ष्य दिएको थियो। समूह चरणको अन्तिम…
प्रदेशको नामांकनमा एमालेको सहयोग अपरिहार्यः कानुनमन्त्री कार्की
पाँचथर, ९ फागुन—प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश १ को नामांकन चाँडै हुने बताएका छन् । पाँचथर सदरमुकाम फिदिम पुगेका उनले नेपाल पत्रकार महासंघ पाँचथर शाखाले…
माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छः प्रचण्ड
काठमाडौं, ९ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा…
सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मृत्यु
इनरुवा, ९ फागुन–सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार…
झापाका आधाभन्दा बढी पालिकामा छैन दमकल
बिर्तामोड, ९ फागुन–झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टामा रहेको एसएस फुटवयर उद्योगमा गएको माघ २० गते भीषण आगलागी भयो । आगो निभाउन मोरङ, सुनसरी, इलामदेखि छिमेकी मुलुक भारतको सिलिगुढीबाट दमकलहरू ल्याइयो ।…
एमसीसीबारे रणनीति बनाउन एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौं, ९ फागुन–अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता विवादकैबीच संसदमा टेबल भएपछि रणनीति तय गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बोलाएको छ । आज दिउँसो १ बजेपछि बैठक बस्ने तयारी…
