राप्रपा (नेपाल) मा कमल थापाको अध्यक्ष पद विवादमा

काठमाडौँ, ७ फागुन–राप्रपा (नेपाल) को अध्यक्ष भएको दाबी गर्ने कमल थापा विवादमा परेका छन् । राप्रपा (नेपाल) ले अध्यक्ष लाक्पा तामाङले केन्द्रीय समितिको निर्णय भन्दै थापालाई अध्यक्ष बनाएको निर्णय सार्वजनिक…

लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छः राष्ट्रपति

काठमाडौँ, ७ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश…

एमसीसीबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ, ७ फागुन–एमसीसीबारे ठोस निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव…

पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित

काठमाडौं, ६ फागुन–पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि…

प्रजातन्त्र कसैलाई दिने अनुदान होइनः शाह

काठमाडौं, ६ फागुन–पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सन्देश दिंनै उनले…

राष्ट्रपतिद्वारा ५०१ कैदीको कैद मिनाहा, १२ जनाको सजाय माफी

काठमाडौं, ६ फागुन–प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ५०१ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी…

भद्रपुरस्थित महेन्द्रपार्कमा सरसफाइ कार्यक्रम

भद्रपुर, ६ फागुन–झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् ।’ ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल…

आफ्नो शुभविवाहमा कृपालेले दिइन् पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड, ६ फागुन–सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी छिन् । बेहुली कृपा तथा उनका पिता तेजप्रसाद…

एमसिसी विवादले सत्ता गठबन्धन धरापमा

काठमाडौँ, ६ फागुन–पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका…

मौसम सफा रहने

काठमाडौं, ६ फागुन–देशका अधिकांश स्थानमा आज मौसम सफा रहने भएको छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक…