एमसीसी र गठबन्धनको भविष्यबारे टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, ६ फागुन–सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा…

संसद बैठक आज बस्दै, एमसीसी कार्यसूचीमा परेन

काठमाडौं, ६ फागुन–प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस…

चुलाचुलीमा एमाले परित्याग गरि ८८ जना कांग्रेसमा प्रवेश

डिकेन्द्र बस्नेत/झापा, ५ फागुन–इलामको चुलाचुली गाउँपालिका वार्ड नं ५ आँपझोलास्थित धिमाल टारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) परित्याग गर्दै ८८ जना स्थानीय नेता र कार्यकर्ताहरु कांग्रेसमा…

प्रदेश १ को नामबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

विराटनगर, ५ फागुन–प्रदेश १ को नामकरणसम्बन्धमा छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको छ। नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश १ सरकारले बनाएको समितिका…

दलित महिला बनिन् पहिलोपटक सीडीओ

काठमाडौँ, ५ फागुन—गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सीता परियारलाई खटाएको छ । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर…

शिबसताक्षी-६ शिबगञ्जमा लोकसेवा तयारी कक्षा सम्पन्न

दमक, ५ फागुन–झापाको शिबसताक्षी-६ शिबगञ्जस्थित वडा कार्यालयले आयोजना गरेको लोकसेवा तयारी कक्षाको आज एक कार्यक्रमबीच समापन गरिएको छ । वडा कार्यालयले आफ्ना वडाभित्रका शिक्षित युवाहरुलाई प्राविधिक ज्ञान र बिषयगत सहजिकरण…

प्रधानमन्त्री देउवा जसरी पनि भोली नै एमसीसी टेबल गर्ने पक्षमा

काठमाडौं, ५ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई जसरी पनि भोली नै संसदमा टेबल गर्ने तयारीमा जुटेका छन् । बिहीबार साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री…

प्रधानमन्त्री देउवा पत्नी आरजुसहित एमाले अध्यक्ष ओलीको निवासमा

काठमाडौं, ५ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर बालकोट…

कोरोनाबाट थप ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए

काठमाडौं, ५ फागुन–नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ९,७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै…

एमसीसीमा धेरै बोलेरै बिग्रियोः नेपाल

काठमाडौं, ५ फागुन–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे धेरै बोलिएर बिग्रिएको बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता…