दमकमा तिलुङछा चाम्लिङ राई ब्याडमिन्टन कोर्टको उद्घाटन
कबिध्जोज राई/दमक, ७ फागुन–झापाको दमक–१, स्थित तिलुङछा चाम्लिङ राई ब्याडमिन्टन कोर्टको समुद्घाटनको अवसरमा स्व.डम्बरसिंह, पध्माशोरी-पूर्णीमा तिलुङछा स्मृति व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत आज सम्पन्न अन्तिम फाइनल खेलमा…
एमसीसी स्वीकारे नेपालमा अमेरिकी सेना आउँछ भन्ने हल्ला वाहियातः डा.महत
काठमाडौं, ७ फागुन–पूर्व अर्थमन्त्री डा रामशरण महतले एमसीसी नेपालको हितमा रहेकाले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गर्न सबै दलले भूमिका खेल्नुपर्ने समेत बताएका…
दाङमा परपुरुषसँग मिलेर श्रीमानको हत्या, नदीमा फालेर खोजी गरिदिन प्रहरीमा निवेदन
दाङ, ७ फागुन–दाङकी एक महिलाले परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेकी छिन् । दाङ राप्ती गाउँपालिका-३ वसन्तपुर निवासी करिब ५० वर्षीया उमादेवी चौधरीले आफ्ना श्रीमान ५४ वर्षीय लप्टेन चौधरीको हत्या गरेको…
चार जनाको मृत्यु, ३५० जनामा कोरोना संक्रमण
काठमाडौं, ७ फागुन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२…
दाहाल-नेपाल भोलिको संसद वैठकमा एमसीसी टेबल गर्न सहमत
काठमाडौं, ७ फागुन–सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेवल गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि…
सताक्षी प्रेष क्लबको पाँचौ बार्षिक साधारणसभामा पत्रकार भट्टराई पुरस्कृत
दुधे, ८ फागुन–ग्रामिण पत्रकारिताको श्रीबृद्धिका लागि झापाको शिबसताक्षीमा स्थापना गरिएको सताक्षी प्रेष क्लबले आज दुधेमा पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयको स्रोत केन्द्रमा…
फुटबलर बिशाल वैवाहिक बन्धनमा
बिर्तामोड, ७ फागुन–राष्ट्रिय फुटबल टोलीका सदस्य मिडफिल्डर विशाल राई शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर झापाका राईले इलामकी रविना गुरुङलाई…
आज ७२औं प्रजातन्त्र दिवसः जहानियाँ राणा शासन अन्त्य भएको दिन
काठमाडौं, ७ फागुन–१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। जनक्रान्तिका माध्यमबाट राणा…
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, ७ फागुन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) एमसीसीका विषयमा छलफल गर्न आज (शनिबार) बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्दै छ । पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा…
कमल थापाले आज पार्टी घोषणा गर्दै
काठमाडौं, ७ फागुन–कमल थापाले आज (शनिबार) औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दैछन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपाल घोषणा गर्न लागेका हुन् । पार्टी…
