कमलका ११ वर्षिय युनिक थापा बचाउन परिवारद्वारा सहयोगको अपिल
दमक, ५ फागुन–झापाको कमल ६ का ११ बर्षिय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । लखनपुर चोक नजिकै घर भएका १२ वर्षिय थापा लामो…
आज प्रदेश १ बाहेक देशभरको मौसम सफा रहने
काठमाडौं, ५ फागुन–मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने छ। प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाका वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यून…
भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु
काठमाडौं, ५ फागुन–भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। तीमध्ये ११ को घटनास्थल र दुईजनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृतकहरु महिला…
बाघको आक्रमणबाट दुई गैंडाको मृत्यु
चितवन, ५ फागुन–चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैंडा मरेका छन् । एउटा माउ र बच्चा गैंडा बाघको आक्रमणमा परेर मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण…
स्थानीय निर्वाचनः राजीनामा नदिइ जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने
काठमाडौं, ५ फागुन–बहालवाला जनप्रतिनिधिले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै…
स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता
काठमाडौं, ४ फागुन–निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले…
कांग्रेस इलामले गर्यो किराँत धर्मगुरु र धर्मआमालाई अभिनन्दन
इलाम, ४ फागुन–नेपाली कांग्रेस इलामले किराँत धर्मगुरु र धर्मआमालाई अभिनन्दन गरेको छ । किराँत गुरुआमा पवित्राहाङमा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा मंगलबार माङ्सेबुङ गाउँपालिकाका लारुम्बास्थित किराँत धार्मिकस्थलमा आयोजित विशेष कार्यक्रममा कांग्रेसले…
एड्भान्स अस्पताल दमकमा सिटी स्क्यान सुरु
दमक, ४ फागुन–झापाको दमकमा रहेको एड्भान्स अस्पतालले सिटी स्क्यान सेवा थप गरेको छ । अस्पतालले सिटी स्क्यानका विरामीहरुलाई लक्षित गरि आजदेखि त्यस्तो सेवा शुरु गरेको अस्पतालका निर्देशक चैतन्य बरालले बताए…
बन्दको हल्लासँगै बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले बढाए सुरक्षा सतर्कता
काठमाडौं, ४ फागुन–विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको…
एमसीसी पास भए सरकार ढल्ने माओवादी केन्द्रका प्रवक्ता महराको संकेत
काठमाडौं, ४ फागुन–नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन् । पूर्व सभामुख समेत रहेका महराले मंगलबार माओवादी केन्द्र…
