आज प्रतिनिधिसभाको बैठक बस्दै, होला त एमसीसी टेबल ?
काठमाडौं, ४ फागुन–प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन। संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन…
राष्ट्रियसभा अध्यक्ष भन्छन्ः ‘विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्छ’
काठमाडौं, ३ फागुन–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्। सहयोगको…
सेयर बजारमा दोहोरो अंकको वृद्धि, १३ वटै समूहमा हरियाली
काठमाडौं, ३ फागुन–सेयर बजार साताको तेस्रो दिन मंगलबार ५३.३० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक दुई हजार ७५४.२८ को विन्दुमा उक्लिएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ…
डाँफे र सामुदायिक सहकारीबीच एकीकरण
दमक, ३ फागुन–झापाको दमकमा रहेका दुईवटा सहकारी संस्थाहरु सोमबारदेखि औपचारिक रुपमा एकीकरण भएको घोषणा गरिएको छ । दमक–५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर ६…
गठबन्धन सरकारका कामबारे समीक्षा गर्दै कांग्रेस
काठमाडौं, ३ फागुन–सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन सरकारका कामबारे समीक्षा र छलफल गर्ने भएको छ । कांग्रेसले अर्को पटक संसदीय दलको बैठक बोलाएर सरकारका कामबारे छलफल गर्ने…
एमसीसी पास गर्दैमा अमेरिकी सेना आउँदैनः प्रधानमन्त्री देउवा
काठमाडौं, ३ फागुन–सरकारले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी सम्झौता पेश गर्ने भएको छ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसिसी पेश हुनेबारे छलफल…
मन्त्री आलेविरुद्ध षड्यन्त्रः सचिवालय
काठमाडौँ, ३ फागुन–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा ९एकीकृत समाजवादी०का नेताहरूविरुद्ध…
गहतराजलाई खुदाङको सुझावः ‘ख्रीष्टियन महासंघको भर्याङ बनाई राजनीतिक पार्टी खोल्न पाइन्दैन’
डिकेन्द्र बस्नेत/झापा, ३ फागुन–आमूल परिवर्तन मसिह पार्टीका प्रदेश नं १ का संयोजक मन खुदाङले सामाजिक सञ्जाल फेसबुकमा सि.बि गहतराजले ख्रिष्टियन महासंघको भर्याङ बनाई राजनीति पार्टी खोलेको अभिव्यक्ति राख्नु भएको छ।…
एमसिसी राष्ट्रिय स्वाधीनताविपरीतः रावल
काठमाडौँ, २ फागुन–नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी राष्ट्रिय स्वाधीनताविपरीत भएको दाबी गरेका छन् । एमाले संसदीय दलको बैठकमा एमसिसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्ष…
देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं, ३ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि भएको भेटवार्तामा…
