हत्या आरोपमा अघोरी बाबा पक्राउ

काठमाडौं, २८ माघ–एक व्यक्तिको हत्या आरोपमा आफूलाई अघोरी बाबा बताउने शिव गिरी पक्राउ परेका छन् । नाम, ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी…

एमसीसी संसदबाटै टुङ्गो लगाऊ, चुनावमा गठबन्धन नगरौंः डा.शेखर कोइराला

काठमाडौं, २८ माघ–सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी सहयोग मिलेनियम च्यालेञज कर्पोरेशन (एमसीसी) लाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदबाटै यथाशीघ्र टुङ्ग्याउनु पर्ने बताएका छन् । कांग्रेस…

प्रचण्ड-माधव गठबन्धन नभई हुँदैन भन्दै देउवाको दैलो ढुकेर बसेका छन्ः ओली

काठमाडौं, २८ माघ–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि रोष प्रकट गरेका छन् । ‘प्रचण्ड-माधव प्रवृत्ति…

मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै दर्लामी पहिलो पटक निर्वाचन क्षेत्र आउदै

गोविन ल्वागुन/झिलझिले, २७ माघ–प्रदेश १ का नवनियुक्त मन्त्री झलकसिंह दर्लामी मगर शुक्रबार र शनिबार आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुन पहिलो पटक गृह नगर झापाको शिबसताक्षी आउने भएका छन् ।…

पूर्वाञ्चल दैनिकका व्यवस्थापकद्धारा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड, २७ माघ–पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् । ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार…

सारेगमप लिटिल च्याम्स विजेता कृपालाई झापामा भव्य स्वागत

बिर्तामोड, २७ माघ–‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनकी विजेता कृपा पौडेललाई आज यहाँ भव्य स्वागत गरिएको छ । उनलाई भद्रपुर विमानस्थलमै जिल्लावासीले फूलमालाले भव्य स्वागत गरेका हुन् । उनी विजेता…

मन्त्री दर्लामी गृह नगर शिबसताक्षी आउदैं

दमक, २७ माघ–प्रदेश १ का कृषि तथा पशुपंक्षी बिकासमन्त्री झलकबहादुर मगर (झलकसिंह दर्लामी) सन्देश शुक्रबार साँझ गृह नगर झापाको शिबसताक्षी आउने भएका छन् । नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीले…

कोरोनाबाट थप १२ जनाको मृत्यु, १,३६९ मा संक्रमण

काठमाडौं, २७ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप १,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ८,८८० पीसीआर परीक्षणमा एक हजार १३…

डा.शेखर कोइराला भन्छन्ः ‘म चुनावी गठबन्धनको पक्षमा छैन’

काठमाडौँ, २७ माघ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए…

एमाले सांसद बानियाँविरुद्ध बलात्कारको मुद्‍दा दर्ता

जुम्ला, २७ माघ–सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। मुगु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बानियाँविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको हो। खत्याड गाउँपालिका-३…