सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौँ, २९ माघ–सर्वोच्च अदालतले फागुन १ गतेदेखि नियमितरुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन…

बालुवाटारमा देउवा, दाहाल र नेपाल छलफलमा

काठमाडौँ, २९ माघ–प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धका दुई नेताबीच छलफल जारी छ । शनिबार प्रधानमन्त्री देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत…

एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्णः ईश्वर पोखरेल

काठमाडौँ, २९ माघ–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष…

दमकमा नेकपा (एकीकृत समाजवादी) को २ नम्बर वडा कमिटी गठन

दमक, २९ माघ–युवराज दुलालको अध्यक्षतामा झापाको दमक-२ मा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी गठन भएको छ । जिल्ला कमिटी झापाका सचिव मणी भण्डारीको प्रमुख आतिथ्यतामामा शनिबान बिहान सम्पन्न भेलाले वडा…

हराएको मूर्ति भेटिएपछि उत्सव

काठमाडौं, २९ माघ–ललितपुर सुनाकोठीको बालकुमारी मन्दिरबाट ९ माघको मध्यराति हराएको बालकुमारीको मूर्ति शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै करुणा मन्दिरको बाहिरपट्टि फेला परेको छ । एक महिलाले खबर गरेपछि पुगेको टोलीले…

कमल थापाले नयाँ पार्टी खोल्ने

विराटनगर, २९ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताएका छन् । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी…

दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

दमक, २९ माघ–झापाको मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ । बिजुली…

क्यानसर पीडित जेसिकाको उपचारमा सुन्दर समाज नेपालबाट सहयोग प्रदान

गोविन ल्वागुन/झिलझिले, २८ माघ–क्यानसर रोगले ग्रसित झापा शिबसताक्षी–८ श्रीजंगा चौककी साढे चार बर्षिया जेसिका विश्वकर्मको उपचारमा आर्थिक समस्या भएको छ । आँखामा भएको क्यानसरको शल्लेक्रिया सफल भएपनि पछिल्लो समय बिर्तामोडस्थित…

आदिवासी रङ्गशाला निर्माण समिति, सांसद र सरोकावालाको टोली काठमाडौंमा

दमक, २८ माघ–झापाको कमल-५ पाडाजुंगीस्थित निर्माणाधीन आदिवासी रङ्गशाला निर्माण समितिको एक टोली राजनीतिक पहल गर्न काठमाण्डौं पुगेका छन् । आदिवासी रङ्गशालाको नामबाट काम शुरु भए पनि पछि मदन भण्डारी अन्तर्राष्ट्रिय…

ख्रीस्टियन समुदायलाई नेतृत्व गर्ने तीनवटा संस्थाबीच एकता

डिकेन्द्र बस्नेत/काठमाडौं, २८ माघ–देशभरी छरिएर रहेका ख्रीस्टियन समुदायलाई नेतृत्व गर्दै आएको नेपाल रास्ट्रिय मण्डली संगती, नेपाल ख्रीस्टियन समाज र रास्ट्रिय ख्रीस्टियन महासंघ नेपालले आजदेखि एक भएको घोषणा गरेका छन् ।…