चुनावका लागि ५० अर्ब माग छ, अर्थसँग १० अर्ब मात्रै छः अर्थमन्त्री

काठमाडौं, २७ माघ–अर्थमन्त्री जनार्दन शर्माले आउँदो वैशाख ३० मा घोषित स्थानीय तहको चुनावका लागि ५० अर्ब माग भएको बताएका छन् । आज चालू आवको बजेट तथा खर्चको मध्यावधि समीक्षा कार्यक्रममा…

सरकारले घटायो बजेटको आकार, अब संशोधित बजेट १५ खर्ब ४६ अर्ब

काठमाडौं, २७ माघ–सरकारले अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको छ । अब बजेटको संधोभित आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुने भएको छ । सरकारले शुरुको विनियोजनबाट ८६ अर्ब…

झापामा ६ लाख ६० हजार मतदाता पुग्यो

भद्रपुर, २७ माघ–झापामा मतदाता संख्या ६ लाख ६० हजार ८१९ जना रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा यस पटक ५१ हजारभन्दा बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन…

नक्कली पीसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ

चितवन, २७ माघ–चितवन प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१३, चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ अएसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा…

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं, २७ माघ–प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी…

मुख्यमन्त्री भन्छन्ः ‘बिरालो कालो होस् कि सेतो, मुसा मारे पुग्छ’

मोरङ, २७ माघ–प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकापसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश(१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको बुधबार भएको अर्धवार्षिक समीक्षा…

दूधको उपभोक्ता मूल्य तोक्न अनुमति

काठमाडौँ, २७ माघ–कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ । मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संंस्थान (डीडीसी)…

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौँ, २७ माघ–सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर…

प्रदेश १ मा २३० जनामा संक्रमण, १४५ जना संक्रमणमुक्त, दुई पुरुषको मृत्यु

झापा, २६ माघ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना…

श्रीमानले चलाएको मोटरसाइकलबाट श्रीमती लडिन्, ट्रकले किच्दा घटनास्थलमै मृत्यु

दमक, २६ माघ–झापाको गौरादहमा आज श्रीमानले चलाएको मोटरसाइकलबाट लडेपछि श्रीमतीलाई ट्रकले किच्दा घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो गौरादह-१ गुरुङ चौकस्थित गौरादह-पाडाजुंगी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश…