अध्यक्ष लिङ्देन भन्छन्ः ‘थापाले राप्रपा छाड्दैमा केही असर पर्दैन’

काठमाडौं, २६ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान…

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

काठमाडौं, २६ माघ–माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज (बुधबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निणर्य गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले…

मुलुकभन्दा ठूलो एमसीसी र गठबन्धन होइनः चित्रबहादुर केसी

काठमाडौं, २६ माघ–राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो एमसीसी र गठबन्धन नभएको बताएका छन् । एमसीसीविरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन…

गौरादहमा ट्रकको ठक्करबाट शिवसताक्षीकी महिलाको मृत्यु

गौरादह, २६ माघ–झापाको गौरादहमा आज दिउँँसो ट्रकले ठक्कर दिदाँ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ की ५३ वर्षिया हिमादेवी दाहाल रहेको इलाका प्रहरी कार्यालय…

कांग्रेस पदाधिकारी वैठक बस्दै, देउवा पनि सहभागी हुने

काठमाडौं, २६ माघ–सत्तारूढ नेपाली कांग्रेसको पदाधिकारीहरू आज पनि छलफलमा जुट्दै छन् । कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल गर्न वैठक बस्न लागेको हो । दिउँसो बस्ने बैठकको स्थल भने टुङ्गो लागेको…

हिमपहिरोमा परी अरुणाचलमा सात भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली (एजेन्सी), २६ माघ–भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिम पहिरोमा परी सात सैनिकको मत्यु भएको छ । भारतीय समाचार एजेन्सी एएनआईले दिएको जानकारीअनुसार फेब्रुअरी ६ मा गएको हिमपहिरोमा उनीहरु बेपत्ता…

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

काठमाडौँ, २६ माघ–राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा…

एमाले चुनावतिर, एकीकृत समाजवादी पार्टी संगठन विस्तारमा

काठमाडौँ, २६ माघ–सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम…

कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

मकवानपुर, २५ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको…

कोरोनाबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

काठमाडौं, २५ माघ–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । सो अवधिमा १,९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…