अबको ९३ दिनपछि स्थानीय तहको चुनाव, आजबाट रोकियो मतदाता नामावली संकलन

काठमाडौं, २५ माघ–स्थानीय चुनाव वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निणर्यसँगै निर्वाचन आयोग त्यसको तयारीमा जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी चुनावको मैदानमा भिड्न थालिसक्यौं । अब…

सांसदमाथि बलात्कारको आरोप

काठमाडौँ, २५ माघ–सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई…

एमसीसी संसदमा लाने तयारी, सबै सांसदलाई बोल्न दिइने

काठमाडौँ, २५ माघ–एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न…

कमल थापा नयाँ दल गठनको तयारीमा, राणा र चन्दलाई मनाउने प्रयास

काठमाडौं, २४ माघ–राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ राजनीतिक पार्टी गठन गर्ने तयारी थालेका छन्। राप्रपा समूहहरूबीच पछिल्लोपटक एकता भएर आयोजना भएको एकता महाधिवेशन तीन महिना पनि नबित्दै थापाले नयाँ…

स्थानीय तहको निर्वाचन बैसाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ–स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को बालुवाटारमा जारी बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद वैठकअघि सरकारले वैशाख…

सरस्वती मन्दिरको उद्घाटन श्रीपञ्चमीमा गर्न सकेनौंः पूर्व विद्यार्थी समन्वय समिति

शिबगञ्ज, २४ माघ–श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर यहाँस्थित जन आदर्श माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको समुद्घाटन हुने कार्यक्रम बिभिद कारणले गर्न नसकिएको पूर्व विद्यार्थी समन्वय समितिले जनाएको छ । पूर्व…

नेकपा (माओवादी केन्द्र) दमकको इन्चार्जमा गौतम र सहइन्चार्जमा बस्नेत

दमक, २४ माघ–नेकपा (माओवादी केन्द्र) दमक नगर इन्चार्जमा बेदु गौतमलाई जिम्मेवारी तोकेको छ । त्यस्तैं, पार्टी दमक नगर कमिटीको सह–इन्चार्जमा शंखर बस्नेत (तीर्थ) लाई जिम्मेवारी प्रदान गरेको छ । एमाले…

ताप्लेजुङमा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

ताप्लेजुङ, २४ माघ–बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ४ क्याम्पस लाइन निवासी ४८…

नेपाली काँग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत

झापा, २४ माघ–नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।…

नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाडौँ, २४ माघ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि…