८ हजार संक्रमित थपिए, १५ जनाको मृत्यु

काठमाडौं, १३ माघ–नेपालमा गत २४ घण्टामा ८ हजार कोरोना संक्रमित थपिएका छन् । २१ हजार ८ सय ८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

घट्यो सुनको मूल्य

काठमाडौं, १३ माघ–सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर तोलाको ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार…

नगर सभाको माइन्युट च्यातेपछि पक्राउ परे वडाध्यक्ष

धनगढी, १३ माघ–नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुराका एक वडाध्यक्षलाई पक्राउ गरेको छ। त्रिवेणी नगरपालिका ७ का अध्यक्ष प्रेमबहादुर थापा पक्राउ परेका हुन्। माइन्युट च्यातेको भन्दै वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख…

गठबन्धनको एजेण्डामा इमान्दार बन्‍न सकेनौँः मन्त्री आङबो

विराटनगर, १३ माघ–प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ का प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू गठबन्धनको एजेन्डामा इमान्दार बन्न नसकेको बताएका छन्। मन्त्री आङ्बोले सामाजिक सञ्जाल…

बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

काठमाडौं, १३ माघ–सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह) ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन…

जिप दुर्घटनामा झापाका दुई जनाको मृत्यु

इलाम, १३ माघ–इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई आज बिहान सडकदेखि करिव…

भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु

बारा, १३ माघ–बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बाराको कलैया उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।…

एकीकृत समाजवादीका अध्यक्षले दिए नव निर्वाचित राष्ट्रियसभा सदस्यलाई बधाई

काठमाडौं, १३ माघ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत(समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् । नेता नेपालले बिहीबार शुभकामना सन्देश जारी गर्दै…

धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौं, १३ माघ–सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्ण…

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा कम

काठमाडौं, १२ माघ–नेपालको जनसंख्या वृद्धिदर इतिहासमै पहिलो पटक जनसंख्या १ प्रतिशत भन्दा कम देखिएको छ । २०७८ सालको जनगणनाको नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले जनाए अनुसार पछिल्ललो दशक(२०६८/२०७८) मा…