सार्वजनिक सवारीमा हट्यो जोर-बिजोर प्रणाली
काठमाडौं, १४ माघ–सार्वजनिक सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटेको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। जोर–बिजोर प्रणालीले नागरिकलाई सास्ती बढेको भन्दै…
बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता
काठमाडौं, १४ माघ–प्रधानमन्त्री निवास बालुवाटरामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सत्तारूढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…
एमाले सचिव गोकर्ण बिष्ट भन्छन्ः ‘एमालेसँग गठबन्धन तर्सियो’
काठमाडौँ, १४ माघ–नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनले एमालेसँग तर्सिएर निर्वाचन सार्न खोजेको दाबी गरेका छन् । विष्टले सरकार संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने…
दमक नगर इसाई समाजद्वारा अन्तर मण्डली मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
दमक, १४ माघ–झापाको दमकमा आज अन्तर मण्डली मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दमक नगर इसाई समाजको आयोजनामा दमक नगरभित्रका मण्डलीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो । दमक–८…
अर्थमन्त्री भन्छन्ः ‘जुन सरकारले बढी खर्च गर्न सक्छ, उसैले बढी बजेट पाउँछ’
काठमाडौं, १४ माघ–अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ, उसैलाई बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयक समितिको भर्चुअल बैठकमा बोल्दै अर्थमन्त्री शर्माले जनतालाई…
स्थानीय तहको निर्वाचन संविधान सम्मत हुनुपर्छः महामन्त्री थापा
काठमाडौं, १४ माघ–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधान सम्मत गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ…
कोरोनाबाट एकै दिन १० जनाको मृत्यु, ६,८२७ जनामा संक्रमण
काठमाडौं, १४ माघ–नेपालमा पछिल्लो २४ घण्टामा ६,८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा…
तिन बिद्यार्थी संगठनका आन्दोलन फिर्ता, क्याम्पस प्रशासन र विद्यार्थीबीच भयो सहमती
दमक, १३ माघ–झापाको दमक बहुमुखी क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुले पाउनुपर्ने सेवा र सुविधाको माग गर्दै आन्दोलनरत तिन विद्यार्थी संगठनसँग क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले आज (बिहिबार) छलफल गरेका…
विद्यार्थी संगठनको आन्दोलन फिर्ताः क्याम्पस प्रशासन, संचालक समिति र बिद्यार्थीहरुबीच सहमती
दमक, १३ माघ–झापाको दमक बहुमुखी क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुले पाउनुपर्ने सेवा र सुविधाको माग गर्दै आन्दोलनरत तिन विद्यार्थी संगठनसँग क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले आज (बिहिबार) छलफल गरेका…
एकैदिन १५ जनाको मृत्यु, थपिए ८ हजार १७ संक्रमित
काठमाडौं, १३ माघ–पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जना कोभिड १९ संक्रमित थपिएका छन् । २१ हजार ८०८ नमुनामा परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो…
