यी हुन् राष्ट्रिय सभा निर्वाचनमा विजयी १९ सांसद (नाम र मतसहित)
काठमाडौं, १२ माघ–राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ जना निर्वाचित भएका छन् । पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका हुन् । जसपाबाट प्रदेश १ मा उम्मेदवार बनेका…
कमलनगर जेसिजको अध्यक्षमा नारायण बस्नेत
कमल, १२ माघ–झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्ष नारायण बस्नेत निर्वाचित हुनु भएको छ । स्थानीय पत्रकार कमल कटुवालका अनुसार आज (बुधबार) सम्पन्न भएको निर्वाचनमा कार्यकारिणी उपाध्यक्षद्वयमा…
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ बाट बस्नेत निर्वाचित, गोला प्रथामा बराल पराजित
विराटनगर, १२ माघ–प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको…
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
धनगढी, १२ माघ–सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी…
राष्ट्रियसभामा प्रदेश १ बाट नेकपा (एकीकृत समाजवादी) का जयन्ती राई निर्वाचित
विराटनगर, १२ माघ–राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको एकीकृत समाजवादी पार्टीको राई बिजयी हुनुभएको हो । उहाँले ४…
एमाले उपमहासचिव भन्छन्ः ‘तीन तहको निर्वाचन एकै पटक सम्भव छैन’
पोखरा, १२ माघ–नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तीन तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरिसक्नुभएपछि बुधबार पोखरामा उहाँले एकै तहको निर्वाचन…
थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि
काठमाडौं, १२ माघ–पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो…
नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्योः पुरुषभन्दा महिला ७ लाख बढी
काठमाडौँ, १२ माघ–नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । यसपटकको जनगणना…
दमक बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी
दमक, १२ माघ–दमक बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई माघ ४ गते मंगलबार १० बुदे मागहरु राखेका थिए । तिन दिनभित्र आफ्ना मागहरु पुरा गरिनुपर्ने भन्दै…
राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आजै आउँछः आयोग
काठमाडौं, १२ माघ–राष्ट्रिय सभाका १९ पदका लागि आज निर्वाचन हुँदै छ । सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन समाप्त भए…
