सावित्रा चौकस्थित समाधिस्थल परिसरमा सरसफाइ

दमक, ८ माघ–झापाको कमल गाउँपालिका ५ सावित्रा चौक उत्तर समाधिस्थलमा आज सचेतनामूलक सरसफाई गरिएको छ । हालै गठन गरिएको समाधिस्थल व्यवस्थापन समितिले सरोकारवालाहरुको उपस्थितिमा समाधिस्थल परिसरमा सरसफाई गरिएको समितिका संयोजक…

दमक जेसीजको अध्यक्षमा सन्जीव बराल

दमक, ८ माघ–दमक जेसीज बर्ष २०२२ को अध्यक्षमा सन्जीव वराल चयन भएका छन् । दमक जेसीजको ४१ औ बार्षिक साधारणसभाले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचन कार्यक्रम अन्तर्गत…

सानो प्रयास युवा समाजद्वारा दमकमा २० थान डस्टविन राखियो

दमक, ८ माघ–दमक ५ सानो प्रयास युवा समाज नामक संस्थाले शनिबार दमकका घर घरमा उत्पादन हुने फोहोर व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले २० थान डस्टविन राखेको छ । दमक ५ स्थित…

१० हजार २५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

कामाडौं, ८ माघ–देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २…

गाउँपालिकाद्वारा २२० जना छात्रालाई साइकल वितरण

सुरुङ्गा, ८ माघ–झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई निस्शुल्क साईकल वितरण गरेको छ । झापा गाउँपालिकाले विशेष कार्यक्रमको…

एमाले अध्यक्ष ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ८ माघ–नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्। पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा…

वर्षमान पुन चीनबाट सोमबार फर्कने

काठमाडौं, ८ माघ–नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन उपचार सकेर पर्सि सोमबार स्वदेश फर्किने भएको छ। चीनको लामो उपचारपछि नेता पुन नेपाल फर्किन लागेको शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी…

दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरु १० बुदे मागसहित आन्दोलनमा उत्रिए

दमक, ८ माघ–झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरु १० बुदे मागसहित आन्दोलनमा उत्रिएका छन् । ४ माघ, मंगलबार दमक बहुमुखी क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई तीन विद्यार्थी संगठनले १० बुदे…

फरक-फरक खोप नलगाउनुस्ः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ७ माघ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ । अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस…

विद्याथीसँग बढी शुल्क लिइएको पाइए कारबाही हुन्छः गृहमन्त्री

काठमाडौँ, ७ माघ–गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरूसँग क्याम्पसहरूले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएरनलिएकोबारे अनुसन्धान गर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयमा शिक्षा विज्ञान…