एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस्ः प्रधानमन्त्री

काठमाडौं, ७ माघ–प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै…

कनकाई नगरपालिका माघ १४ गते शुक्रवारसम्मका लागि बन्द

सुरुङ्गा, ७ माघ–कनकाई नगरपालिकाले माघ १४ गते शुक्रवारसम्मका लागि सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण भएपछि अत्यावश्यक सेवाबाहेकका सबै काम एक साताका लागि पूर्णरुपमा बन्द…

राष्ट्रिय टिममा विमल घर्तिमगरको पुनरागमन लगभग पक्का

काठमाडौं, ७ माघ–अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो भाषणमा प्रायः नछुटाउने एउटा वाक्य हो, “हामीले विमल जस्तो प्रतिभावान खेलाडी जन्माएका छौं ।” विमल अर्थात विमल…

१० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, ७ पुस–पछिल्लो २४ घन्टामा देशभर १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि…

बेइजिङमा पनि देखियो ओमिक्रोन

काठमाडौं, २ माघ–बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अपनाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल…

दमक, शिबसताक्षी, कनकाई र बुद्धशान्तिले गरे भूमिहीन आयोगसँग सम्झौता

दमक, २ माघ–जिल्लाका १५ पालिकामध्ये चार पालिकाले अव्यवस्थित बसोबास, भूमिहीनको लगत सङ्कलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । शिवसताक्षी, दमक र कनकाई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाले…

मनकुमार राईको घर शिलान्यास

झिलझिले, २ माघ–नेपाली कांग्रेसले शिवसताक्षीका एक जना विपन्नको घर बनाउने अभियान सुरु गरेको छ । राजनीतिक आस्थाका आधारमा तीन तहकै सरकारले विपन्न नागरिकलाई विभेद गरेको भन्दै नेपाली कांग्रेसले नगरमा विपन्न…

सात दिनभित्र मिति नतोके समयभित्रै स्थानीय निर्वाचन कठिनः आयोग

काठमाडौं, ३० पुस–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति ७ दिनभित्र तोक्न राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले यसअघि नै सरकारलाई संविधान र कानुनी व्यवस्थाबमोजिम वैशाख १४ र…

सितापुरीस्थित समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता

दमक, ३० पुस–झापाको कमल गाउँपालिका ५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवालाहरु आफैले अगुवाई शुरु गरेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीय जातिय संस्था तथा नागरिक…

महाभारा साना किसान कृषि सहकारी संस्थाको १८औं बार्षिक साधारणसभा सम्पन्न

गोविन ल्वागुन महाभारा (गौरिगञ्ज), ३० पुस–प्रदेश सभा सदस्य झलकसिंह दर्लामी मगरले प्रदेश सरकारले कृषि तथा सहकारी क्षेत्रमा किसानको बृद्धि बिकासको लागी बिभिन्न शिर्षकमा बजेट बिनियोजन गर्दै आएको बताउनुभएको छ ।…