नेकपा (माओवादी केन्द्र) दमक नगर अध्यक्षमा रवि बस्नेत
दमक, ३० पुस–नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीको अधिवेशनले कुलबहादुर बस्नेत (रवि) को अध्यक्ष रहेको ६८ सदस्य कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता…
विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघ्यो
काठमाडौँ, ३० पुस–विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघेको छ । गत २४ घण्टामा मात्रै ३० लाख ३२ हजार संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ३२ करोड ४ लाख ८७ हजार…
एमालेको नयाँ कीर्तिमान
काठमाडौँ, ३० पुस–प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस…
बिजुलीको पोल सार्दा एक लाख ४० हजार घुस लिने स्टेसन प्रमुख पक्राउ
काठमाडौं, ३० पुस–बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरबाट पक्राउ गरेको छ । प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा सबस्टेसन पाटन ललितपुरमा कार्यरत सबस्टेसन…
नरभक्षी बाघ नियन्त्रणमा लिन टोली परिचालन
नवलपुर, ३० पुस–नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र…
स्थानीय तहको चुनावबारे छलफल गर्न आज निर्वाचन आयोगमा सर्वदलीय बैठक
काठमाडौं, ३० पुस–स्थानीय तहको चुनावबारे छलफल गर्न आज (शुक्रबार) निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र…
महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा पत्रकार लामा सम्मानित
गौरादह, २९ पौष–महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १९औं बार्षिक साधारणसभाको अवसर पारेर पत्रकार डिकेश लामालाई सम्मान गरेको छ । नेपाल टेलिभिजनका पत्रकार, नेपाल पत्रकार महांसघ झापा शाखाका सचिव…
एमाले सुनसरीको अध्यक्षमा भण्डारी निर्वाचित, चौधरीको सय मत पनि कटेन
सुनसरी, २९ पुस–नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ । सातौं अधिवेशनबाट खेमराज पोखरेललाई १४५ मतले हराउँदै भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको हो । भण्डारीले ९२० र पोखरेलले ७७५…
एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनः विशाल भट्टराई
काठमाडौँ, २९ पुस–नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । आज काठमाडौँमा भएको अन्तरक्रियामा प्रमुख सचेतक भट्टराईले आफ्नो पार्टीले कुनैपनि शर्तमा यथास्थितिमा…
२४ घन्टामा थप ३,५५३ जनामा कोरोना संक्रमण
काठमाडौं, २९ पुस–पछिल्लो २४ घन्टामा थप तीन हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १५…
