सुलभ सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न

झिलझिले, २७ पुस–झिलझिलेमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले आज १०औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झिलझिलेस्थित किरात भवनमा आयोजित बार्षिक साधारणसभामा वडा नम्बर ८ का अध्यक्ष…

तीव्र गतिमा बढ्दै कोरोनाः आज एकै दिन थपिए २,४४४ संक्रमित

काठमाडौं, २७ पुस–नेपालमा फेरि कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । कोरोनाको तेस्रो लहर शुरु भएको एक सातामै संक्रमितको संख्या दैनिक पाँच सयदेखि एक हजारको दरले बढ्न थालेको…

प्रदेश-२ को नाम र राजधानीका लागि माघ पहिलो साता मतदान

जनकपुर, २७ पुस–प्रदेश-२ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरणसम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ…

ह्वात्तै बढ्यो कोरोना, थप २४४४ जनामा संक्रमण पुष्टि

झापा, २७ पुस–देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण…

एमाले ताप्लेजुङको अध्यक्षमा थेबे

ताप्लेजुङ, २७ पुस—नेकपा (एमाले) को अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे निर्वाचित भएका हुन् । थेबेले ३ सय २९ र साम्सोहाङले २…

शिबसताक्षी-६ शिबगञ्जका स्वयमसेबिकाहरुलाई ज्याकेट र जुट्टा प्रदान

शिबगञ्ज, २७ पुस–वडामा कार्यरत स्वास्थ्य स्वयमसेबिकाहरुलाई आज एक कार्यक्रमबीच हिउँदमा लगाइने न्याँनो कपडा वितरण गरिएको छ । झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले आफ्नो वडाका तीन जना स्वास्थ्य स्वयमसेबिकाहरुलाई न्याँनो कपडा…

९० प्रतिशतले घट्यो मह उत्पादन

जाजरकोट, २७ पुस–भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् ।…

आज पृथ्वीजयन्ती मनाइँदै

काठमाडौँ, २७ पुस–प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस…

राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबार जाने

काठमाडौं, २७ पुस–पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा…

राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबार जाने

काठमाडौं, २७ पुस–पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा…