शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौं, २८ पुस–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पिसिआर परीक्षण गरेका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको…

एकैदिन थपिए ३०७५ कोरोना संक्रमित

काठमाडौं, २८ पुस–पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी १३ हजार ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका…

मोरङ रतुवामाईका मेयर राईद्धारा परराष्ट्र मन्त्री खड्कासँग भेट

मोरङ (रतुवामाई), २८ पुस–मोरङको रतुवामाईका मेयर रविन राईले परराष्ट्र मन्त्री नारायण खड्कासँग मंगलबार भेट गर्नुभएको छ । मेयर राईले मन्त्री खड्कासँग वैदेशिक रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले जेलपरेका, विभिन्न मुलुकमा…

उर्लाबारीमा ट्याक्टरको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

उर्लाबारी, २८ पुस–मोरङको उर्लाबारी नगरपालिका-३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । बिहान ५-३० बजे पूर्वबाट पश्चिम जाँदै गरेको को २ त…

विकास र राजनीतिलाई सँगै लैजानुपर्छः पौडेल

काठमाडौं, २८ पुस–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र…

६ महिना बित्दा पनि बनेन प्रधानमन्त्री देउवाको सचिवालय

काठमाडौं, २८ पुस–प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलि ६ महिना पूरा हुँदैछ । चुनावको संवैधानिक बाध्यताअनुसार देउवाले पाउने पूरा कार्यकाल बढीमा १८ महिनाको हुनेछ अर्थात् अर्कोवर्षसम्म चुनाव भइसक्नुपर्नेछ । झन्डै…

पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्षलाई कोरोना संक्रमण

काठमाडौँ, २८ पुस–पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव…

प्रदेशको नामाकरण पहिचानको आधारमा राख्न उपयुक्तः मन्त्री आङवो

पथरी, २७ पुस–प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले प्रदेशको नामाकरण छिटटै टुग्याँउने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) को १ नम्बर प्रदेश समितिको दोश्रो…

युवराज डाँगीको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ झापा गाउँ कमिटी गठन

दमक, २७ पुस–दक्षिणी झापाको झापा गाउँपालिकामा आज युवा संघ नेपाल गाउँ कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल झापा गाउँ कमिटीको अध्यक्षमा युवराज डाँगी सर्वसम्मत…

सूर्यदर्शन सहकारी संस्थाद्वारा धरमपुरका जेष्ठ नागरिकहरुलाई लौरी बितरण

धरमपुर, २७ पुस–झापाको दमकमा कार्यालय रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले आज छिमेकी नगरपालिका शिबसताक्षी–२ धरमपुरमा एक कार्यक्रमबीच जेष्ठ नागरिकहरुलाई लौरी बितरण गरिनुका साथै चिया र बिस्कुट खुवाइएको…