टाउकोमाथि टाउको राखेर ५१ सेकेन्डमा १०० खुड्किला चढेर गिनिज बुकमा नाम
काठमाडौं, २७ पुस–भियतनामी दुई एक्रोब्याट दाजुभाइले एकआपसको टाउको जोडेर शारीरिक सन्तुलन मिलाउँदै एउटा स्पेनको चर्च बाहिरको भर्याङको १०० खुड्किला चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका छन् । सर्कसमा…
धरमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो बार्षिक साधारणसभा सम्पन्न
धरमपुर, २६ पुस–झापाको शिबसताक्षी–२ मा निर्माणधिन अवस्थामा रहेको धरमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष होमप्रसाद गौतमले आर्थिक बर्ष…
पछिल्लो २४ घण्टामा १,४४६ जनामा कोरोना पुष्टि, दुईको मृत्यु
काठमाडौं, २६ पुस–पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो।…
तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु
तेह्रथुम, २६ पुस–तेह्रथुमको फेदाप गाउँपालिकामा आज दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका–१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत…
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय, विदाकै अवधिमा खोप
काठमाडौं, २६ पुस–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निणर्य कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र…
लिभरपुल र टोटेनह्याम चौथो चरणमा प्रवेश
एजेन्सी, २६ पुस–इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएका छन्। सुरुवातमा पछि परे पनि उक्त अवस्थालाई उल्टाउँदै दुवै टिमले आ-आफ्नो खेलमा सहज…
एमालेको ४१ जिल्लामा नेतृत्व चयन (सूचीसहित)
काठमाडौं, २६ पुस–नेकपा (एमाले) ले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ। शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व…
मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना
विराटनगर, २६ पुस–प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई…
बाँकेमा बाघको श्रृङ्खलाबद्ध आक्रमण, राप्ती सोनारीवासी त्रसित
बाँके, २६ पुस–बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनको अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान…
टिपर र मोटरसाइकलले ठक्कर दिंदा दुई पैदलयात्रीको मृत्यु
काठमाडौं, २६ पुस–काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको ज्यान गएको छ । दुर्घटनामा परी कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो । विकलाई काठमाडौंको…
