अंग्रेजी नयाँ वर्ष आज, टोपी दिवस पनि मनाइँदै

काठमाडौं, १७ पुस–आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ…

विदेशमा विद्यार्थी पठाउन देउवाले डा.केसीसँग सम्झौता गरेः ओली

काठमाडौँ, १७ पुुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीसँग ९ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीहरूलाई सप्लाई गरेर कारोबार चलाउनेहरूलाई साथ दिएको आरोप लगाएका छन् । शुक्रबार…

मेरो राजनीति यात्रा जनतादेखि जनतासम्मः अध्यक्ष नेपाल

काठमाडौँ, १६ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित नेकपा९एकीकृत समाजवादी० र राष्ट्रिय जागरण परिषद् नेपाल एकता…

आज नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं, १७ पुस–अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन आज, ‘नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन…

कस्तो रहला आजको मौसम ?

काठमाडौं, १७ पुस–अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशसहित देशका…

नयाँ नेतृत्व चयन गर्दै आज माओवादी केन्द्रको महाधिवेशन सकिंदै

काठमाडौं, १७ पुस–नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज (शनिबार) सक्ने तयारी भएको छ । शनिबार ११ बजे शुरु हुने बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान…

कांग्रेस वडा समितिले मनायो शिबसताक्षी-२ धरमपुरमा मेलमिलाप दिवस

धरमपुर, १६ पुस–झापाको शिबसताक्षी-२ धरमपुर मंगलबारेस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आज ४६औं मेलमिलाप दिवस मनाएको छ । बिपि कोइरालाले सुरु गरेको मेलमिलाप दिवसको अवसर पारेर वडा समितिले पार्टी कार्यालय भवनको…

वरिष्ठ नेता पौडेल भन्छन्ः ‘कांग्रेसमा गुटबन्दी अन्त्य गर्नुपर्छ’

तनहुँ, १६ पुस–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै…

कम्युनिष्ट पार्टीको सरकारलाई बचाउनुपर्ने प्रचण्ड र माधव नेपाल अरुसँग बिकेः ओली

काठमाडौं, १६ पुस–नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताउनुभएको छ । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल अरुसँग बिकेकाले कम्युनिष्ट सरकार ढलेको…

प्रचण्डको प्रतिवेदन पारित, चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा

काठमाडौं, १६ पुस–नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ। शुक्रबार पाँचौ दिनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ…