तीनवटै तहका निर्वाचन गर्न सरकार तयारः गृहमन्त्री
काठमाडौँ, १८ पुस–गृहमन्त्री बालकृष्ण खाँणले तीनवटै तहका निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाबाट वाग्मती प्रदेश र…
सिटीको शीर्ष स्थान कायमै‚ टोटनह्याम छैटौं स्थानमा
एजेन्सी, १८ पुस–इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याले १–० गोल अन्तरले वाडफोर्डलाई परातिज गरेको छ। शनिबार राति सम्पन्न खेलमा टोटनह्यामलाई जित दिलाउन डेभिन्सन सान्चेजले निर्णायकगोल गरे। उनले खेलको इन्जुरी समयको छैटौं…
संसद अघि कार्य व्यवस्था परामर्श समिति बैठक बस्दै
काठमाडौं, १८ पुस–कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । आज दिउँसो १ बजे…
टोटेनह्याम र वेस्ट ह्याम विजयी
काठमाडौं, १८ पुस–इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १-० गोलले हराएको हो । खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले…
गर्भवतीलाई पौष्टिक आहार उपहार
बेनी, १८ पुस–बेनी-१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार…
प्रतिनिधिसभा वैठक आज बस्दै, अवरोध गर्ने एमालेको तयारी
काठमाडौं, १८ पुस–प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । नेकपा एमालेले भदौ २३ गतेदेखिलगातार संसद अवरोध गर्दै आएको छ…
धरमपुरस्थित फुलबारी रंगशालाः वडास्तरीय भेट्रानको उपाधि शिबसताक्षी ९ ले कब्जा गर्यो
धरमपुर, १७ पुस–झापाको शिवसताक्षी–१ धरमपुरमा भइरहेको दोस्रो संस्करणको ‘वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि वडा नं ९ ले कब्जा गरेको छ । शिवसताक्षी–१ धरमपुरमा अवस्थित फूलबारी रंगशालामा भएको वडा स्तरीय…
कांग्रेस सहमहामन्त्री भन्छन्ः ‘संसद अवरुद्ध संसदीय मूल्य मान्यताकै उपहास’
दमक, १७ पुस–नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले अब पार्टी नेतृत्वले कुनै पनि बहानामा जिम्मेवारीबाट च्युत हुन नसक्ने बताएका छन् । १४ औ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव…
दमकमा टोपी दिवसः जेष्ठ नागरिक १०८ बर्षिय रणबहादुर कार्की सम्मानित
दमक, १७ पुस–राष्ट्रिय टोपी दिवसको अवसर पारेर आज दमकमा १०८ बर्षिय ज्येष्ठ रणबहादुर कार्कीलाई सम्मान गरिएको छ । गणतन्त्र चौंकमा एक कार्यक्रम गरि झापा,कमल गाउँपालिका ५ निवासी ज्येष्ठ कार्कीलाई सम्मान…
दमकमा स्पाईनल ईन्जुरी भएकाहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता
दमक, १७ पुष–स्पाईनल ईन्जुरी अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता भएको छ । लायन्स क्लव अफ दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिवार दमकमा यस्तो…
