माधव नेपाल भन्छन्ः ‘एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसक्यो’
काठमाडौँ, १६ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरे…
पत्रकार महासंघको तथ्यांकः वर्षमै प्रेस स्वतन्त्रता हननका ६२ घटना र ३२ धम्की
काठमाडौं, १६ पुस–सन् २०२१ जनवरीदेखि डिसेम्बर ३१ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन्। ती घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन…
मन्त्री आले भन्छन्ः त्यस्ता जँड्याहाबाट पर्यटन बोर्ड चल्छ ?
काठमाडौं, १६ पुस–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका निलम्बित सीइओ धनञ्जय रेग्मीप्रति आक्रोश पोखेका छन् । शुक्रबार भएको नेपाल पर्यटन बोर्डको स्थापना दिवससम्बन्धी कार्यक्रममा मन्त्री आलेले…
गृहमन्त्री भन्छन्ः ‘एमसिसी सहमतिबाटै पास हुन्छ’
कास्की, १६ पुस–गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) राजनीतिक दलहरुबीच सहमतिबाटै पास हुने विश्वास व्यक्त गरेका छन् । एमसिसी सरकारले नै प्रस्ताव गरेको उल्लेख गर्दै एमसिसी पासको लागि सरकारले…
सितापुरी-मिलडाँडा सडक कालोपत्रे हुदै
दमक, १५ पुस–संघीय सांसद एबम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुको पहलमा झापाको कमल गाउँपालिका ४, ५ र ६ मा पर्ने सितापुरी–मिलडाँडाहुदै किस्ने दोभानसम्म सडक कालोपत्रे हुने भएको छ ।…
पितृको स्मृतिमा गौरादहस्थित प्रहरी कार्यालयमा प्रतिक्षालय
गौरादह, १५ पुस–गौरादह-१ का कटुवाल परिवारले आफना दिवंगत पितृको स्मृतिमा गौरादहस्थित इलाका प्रहरी कार्यालयमा रु ५ लाख बढी रुपैयाको लागतमा आगन्तुक प्रतिक्षालय निर्माण गरिदिएका छन् । दिवंगत पिता खड्गबहादुर र…
वडास्तरीय भेट्रान फुटबलमा उपाधिका लागि शिबसताक्षी ९ र १० बीच भिडन्त हुने
धरमपुर, १५ पुस–उपाधी दाबेदारका लागि बलियो टिम शिबसताक्षी–१ धरमपुरलाई १ बिरुद्ध २ गोलको अन्तरले हराउदै आज सम्पन्न अन्तिम सेमिफाइनबाट शिबसताक्षी–९ फाइनलमा प्रवेश गरेको छ । उसले १७ पुस शनिबार शिबसताक्षी–१०…
धरमपुरमा वडा स्तरीय भेट्रान फुटबलः शिबसताक्षी १ लाई हराउदै वडा नं ९ फाइनलमा प्रवेश
गोविन ल्वागुन डुडामारी (शिवसताक्षी), पुस–झापाको शिबसताक्षी-१ धरमपुरस्थित फुलबारी रंगाशालमा जारी दोस्रो शिवसत्ताक्षी नगर भेट्रान फूटबल प्रियोगिताको फाइनल खेलमा वडा नम्बर ९ र १० बीच भिडन्त हुने भएको छ । प्रतियोगिता…
आजदेखि मौसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातको सम्भावना कायमै
काठमाडौं, १५ पुस–आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो ।…
राजसंस्था नभए नेपाल विलय भएर जाने खतराः लिङ्देन
काठमाडौँ, १५ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय…
