पाँचथरको फिदिमस्थित कार्तिकेमा गाडी दुर्घटना
पाँचथर , १८ असोज–पाँचथर फिदिमको कार्तिके नजिक गाडी दुर्घटना भएको छ। दुर्घटनामा धेरैको ज्यान गएको हुन सक्ने बताइएको छ। पाँचथर प्रहरीले दुर्घटना भएको खबर आएपछि घटनास्थलतर्फ टोली गइरहेको जानकारी दियो।…
अविरल वर्षाले आन्तरिकतर्फका उडान स्थगन
काठमाडौँ, १८ असोज–अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरर्ष्ट्रिय विमानस्थल…
बिपी राजमार्गमा लेदोसहित पहिरो खसेपछि सवारी साधन ‘होल्ड’
काभ्रेपलाञ्चोक, १८ असोज–आज (शुक्रबार) देखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको छ। यात्री र सवारी साधनको…
आजदेखि लामोदूरीका यातायात सोमबारसम्म बन्द
काठमाडौँ, १८ असोज–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबारदेखि तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका…
विश्वकप छनोटका लागि नेपालका खेलाडीहरुको सूची सार्वजनिक
काठमाडौं, १७ असोज–नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय…
बडा दशैँको टीका लगाउने क्रम आज पनि जारी
काठमाडौँ, १७ असोज–शुक्ल पक्षको एकादशी। बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। शुक्रबार २१ घडी ५२ पला अर्थात् दिउँसो २ बजेर ४३ मिनेटसम्म एकादशी तिथि छ। बडादशैँ अर्थात् शरद…
तलेजु भवानी मन्दिर सबैका लागि खुला, बिहानैदेखि भक्तजनको भीड
काठमाण्डौं, १५ असोज–तलेजु मन्दिर आज सबैका लागि खुला गरिएको छ । वर्षमा एक दिनमात्रै नागरीकका लागि खुला गरिएको काठमाण्डौ तलेजु मन्दिरमा बिहानदेखि भक्तजनकोे भिड लागेको छ । हरेक वर्ष असोज…
वीरगन्जमा दसैँ मेलाः दुई समूहवीच ग्याङ फाइट, २० वर्षीय गोल्डेनको मृत्यु
वीरगन्ज, १५ असोज–वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ । पर्सा प्रहरीले दिएको जानकारी अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर सुरु…
दमकमा प्रहरी कार्यालय पुनःस्थापित, स्थानीयले गरे फूलमाला-खादा ओढाएर स्वागत
दमक, १५ असोज–आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको भवन पुनः निर्माण गरी प्रहरीहरुलाई पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् । प्रहरी नायब…
नेपालको कुन-कुन जिल्ला छन् रेड अलर्टमा ?
काठमाडौं, १५ असोज–मनुसन बाहिरिने बेलामा पानी पार्ने प्रणाली पुनः सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर देखिएको छ। तर…
