रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

काठमाडौं, ७ पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन्। राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड क बमोजिम रक्षामन्त्री डा मिनेन्द्र रिजालले पदबाट…

मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत नियुक्त

विराटनगर, ७ पुस–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा उद्योगी राजेन्द्र राउत नियुक्ति भएका छन्। बुधबार मुख्यमन्त्री राईले नेपाल उद्योग वाणिज्‍य महासङ्घ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष उद्योगी…

झापामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध निजामती कर्मचारी संगठन

दमक, ६ पुस–नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारीहरुको भेलाले निरोज कट्टेलको अध्यक्षतामा नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला कमिटी गठन गरेको छ । कनकाईको धनुषकोटी धाममा समाजबादी निकट कर्मचारीको हालै…

सन् २०२२ कोरोना अन्त्य वर्ष हुनुपर्छः डब्लुएचओ

काठमाडौँ, ६ पुस–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको २०२२ हामीले…

नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैनः ओली

कपिलवस्तु, ६ पुस–एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुमा मंगलबार आयोजित सभामा ओलीले भने, ‘नेपालमा बाँझो जमिन छ, उता भारततर्फ…

दमक उद्योग बाणिज्य संघले गर्यो स्वर्गीय तेजप्रकाश पराजुलीको परिवारलाई सहयोग

दमक, ६ पुस–झापाको दमकस्थित घिमिरे मार्केटमा कार्यरत तेजप्रकाश पराजुलीको हत्या भएको साता दिनपछि आज दमक उद्योग बाणिज्य संघद्वारा पीडित परिवारलाई नगद २५ हजारसहित खाद्यान्य सामाग्री सहयोग हस्तान्त्रण गरेको छ ।…

सरकारी सम्पती दुरुपयोगः वडामा आएको बिद्युत पोल जनप्रतिनिधि र राजनीतिकर्मीको प्लटिङमा

धरमपुर, ६ पुस–वडाभित्र बिद्युतको पहुँच नपुगेको क्षेत्रहरुका लागि आइपुगेको पोल यहाँका जनप्रतिनि, राजनीतिकर्मी र व्यवसायीहरुले दुरुपयोग गरेका छन् । झापाको शिबसताक्षी नगरपालिका वडाँ नं २ धरमपुर मंगलबारेस्थित हिमाली चौकमा प्लटिङ…

मेरो उपस्थितिले ओलीको सातो जान्छः नेपाल

पोखरा, ६ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका छन्। संसद्‌‌मा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको…

दमकमा इसाई धर्मावलम्बीहरुले गर्यो ख्रीष्टमस शुभकामना आदानप्रदान

दमक, ६ पुस–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले इसाई (क्रिश्चीयन) धर्मावलम्बीहरुको धार्मीक र साँस्कृतिक अधिकारका लागि सहयोग गर्ने बताएका छन् । झापाको दमकमा मंगलबार आयोजित ख्रीष्टमस शुभकामना आदान प्रदान…

ख्रीष्टमस शुभकामना आदान-प्रदानमा मुख्यमन्त्री राजेन्द्र राई

दमक, ६ पुस–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले इसाई (क्रिश्चीयन) धर्मावलम्बीहरुको धार्मीक र साँस्कृतिक अधिकारका लागि सहयोग गर्ने बताएका छन् । झापाको दमकमा मंगलबार आयोजित ख्रीष्टमस शुभकामना आदान प्रदान…