नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सतासीधाम जेसीजका पूर्वअध्यक्ष साँवा निर्वाचित
दमक, ६ पुस–नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट झापा, शिवसताक्षीस्थित सतासीधाम जेसीजका पूर्व अध्यक्ष कुमारसिंह साँवा राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । पोखरा जेसीजको आतिथ्यमा हालैसम्पन्न नेपाल जेसीजको महाधिवेशनबाट लिम्बू…
सांसद महेन्द्रकुमारी लिम्बू कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
दमक, ६ पुस–संघीय संसद सदस्य समेत रहेकी दमक निवासी नेतृ महेन्द्रकुमारी लिम्बु कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । कांग्रेसको १४ औं महाधिवेशनबाट लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यमा…
कपिलवस्तुमा अध्यक्ष ओली, के–के छन् आजका कार्यक्रम ?
काठमाडौं, ६ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु आउनुभएको छ । आज बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सोमबार नै भैरहवा हुँदै कपिलवस्तु आउनुभएको…
क्रिसमसको छुट्टी रद्ध गर्न डब्ल्युएचओको आग्रह
काठमाडौ (एजेन्सी), ६ पुस–विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्य सुरक्षाकालागि भन्दै सर्वसाधारणहरुलाई छुट्टीका योजना रद्द गर्न अपिल गरेको छ। ‘जीवन रद्ध हुनुभन्दा एउटा कार्यक्रम रद्ध गर्नु…
नेकपा (एकीकृत समाजवादी) का पूर्णकालीन सदस्यलाई मासिक १० हजार
काठमाडौं, ६ पुस–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पूर्णकालीन सदस्यलाई महिनाको १० हजार रुपैयाँ खर्च दिने तयारी गरिएको छ । एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीका अनुसार काठमाडौंभित्रका…
एमाले अवरोधकैबीच आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, ६ पुस–प्रतिनिधिसभाको बैठक आज ९मंगलबार० दिउँसो बस्दैछ । बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकका…
एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्ः नेपाल
काठमाडौँ, ५ पुस–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज सोमवार काठमाडौँमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा…
गठबन्धन भत्काएर नयाँ ढङ्गको प्रतिगमन आउने खतरा छः डा भट्टराई
काठमाडौँ, ५ पुस–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् । सोमवार नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले…
जन आदर्श विद्यालयका पूर्व विद्यार्थीहरु सरस्वती मन्दिर निर्माणमा जुट्दैं
शिबगञ्ज (शिबसताक्षी), ५ पुस–झापाकै पुरानो विद्यालयहरु मध्ये शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गर्ने भएका छन् । पूर्व विद्यार्थी समन्वय समिति मार्फत स्वदेश र प्रवासमा…
कोरोना अपडेटः आज २२० जना थपिए, एक जनाको मृत्यु
काठमाडौं, ५ पुस–पछिल्लो २४ घन्टामा देशभर २ सय २० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४१ जनामा गरिएको परीक्षणमा २ सय २०…
