कांग्रेस महाधिवेशनः रामचन्द्र पौडेलले मतदानमा भाग नलिने

काठमाडौं, २७ मंसिर–नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको मतदानमा सहभागी नहुने भएका छन् । कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदबार बन्ने…

अर्जुनधारामा एकीकृत समाजवादीको वडा कमिटी र युवा संघ गठन

अर्जुनधारा, २६ मंसिर–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले पालिकास्तरीय कमिटी विस्तारसँगै वडा स्तरीय कमिटी निर्माणमा सक्रियता देखाएको छ । यसैबीच आज (आइतबार) झापाको अर्जुनधाराको वडा नं १ मा नेकपा (एकीकृत…

एमालेद्वारा स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन

काठमाण्डौं, २६ मंसिर–नेकपा (एमाले) ले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको…

सरकारको निरन्तरताका लागि सभापतिमा जित्नैपर्छः देउवा

काठमाडौँ, २६ मङ्सिर-प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताएका छन् । महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई…

काँग्रेस १४औँ महाधिवेशनमा नेतृत्वको मतदान सोमबार बिहान ८ बजेदेखि

काठमाडौँ, २६ मङ्सिर–नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ भने सोमबार बिहान ८ बजेदेखि मतदान हुने भएको छ । अन्तिम नामावलीअनुसार…

एमालेको ४५ सदस्यीय स्थायी समिति

काठमाडौँ, २६ मंसिर–नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गरेको छ । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव…

काँग्रेस १४औं महाधिवेशनः झापाबाट महामन्त्रीसहित १९ जनाको उम्मेदवारी

दमक, २६ मंसिर–नेपाली काँग्रेसको १४ औ महाधिबेशनको निर्वाचन कार्यक्रम अन्तर्गत पदाधिकारीतर्फ एक महामन्त्रीसहित १९ जनाको उम्मेदवारी परेको छ । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवार मनोनयन अनुसार झापाबाट महामन्त्री पदमा…

झिलझिलेमा आजदेखि पारिजात बहुदेश्यीय सहकारी संस्थाले सेवा शुभाम्भ गर्यो

झिलझिले, २६ मंसिर–झापाको झिलझिले बजारमा आइतबारदेखि पारिजात बहुदेश्यीय सहकारी संस्थाले आफ्नो सेवा शुभारम्भ गरेको छ । सेवा शुभारम्भको अवसर पारेर झिलझिलेस्थित कार्यालय परिसरमा पारिजात बहुदेश्यीय सहकारी संस्थाले वृहत खुल्ला रक्तदान…

कांग्रेस महाधिवेशनः आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

काठमाडौं, २६ मंसिर–नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन…

मेचीनगरमा एकीकृत समाजवादीको कार्यालय उद्घाटन तथा अनेमसंघ गठन

दमक, २५ मंसिर–झापाको मेचीनगर वडा नं ७ इटाभट्टास्थित नेकपा (एकीकृत समाजवादी) को वडा सम्पर्क कार्यालयको उद्घाटन गरिनुका साथै अखिल नेपाल महिला संघ वडा नं ७ कमिटी गठन गरिएको छ ।…