पौडेल भन्छन्ः ‘कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ’
काठमाडौं, २४ मंसिर–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्ने बताएका छन् । उनले पार्टीमा अहिले नेतृत्वको गति रोकिएको भन्दै अब कार्यकर्ताले मूल्यांकन गर्ने बेला भएको…
कांग्रेस महाधिवेशनः ४,७४३ मतदाता, बन्द सत्र आजै
काठमाडौं, २४ मंसिर–नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेसको निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जनाएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र आजदेखि…
देउवालाई ओलीको सुझावः ‘प्रधानमन्त्री मात्र होइन सरकारको नेता बन्नुस्’
काठमाडौं, २४ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेता हुन सुझाव दिएका छन् । आज नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष ओलीले देउवालाई…
एक्लै हिंड्ने अहंकार देखाउनेको ओरालो यात्रा शुरु हुन्छः प्रचण्ड
काठमाडौं, २४ मंसिर–नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताएका छन् । आज नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना…
राजतन्त्रको भविष्य छैन, ज्ञानेन्द्रले पार्टी खोले हुन्छः माधव नेपाल
काठमाडौं, २४ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै…
किसान कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा शनिबार हुने
झिलझिले, २४ मंसिर–झापा झिलझिलेका स्थानीय युवा व्यवसायी र सामाजिक अगुवाहरुले स्थापना गरेको किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा भोली (शनिबार) हुने भएको छ । झिलझिलेस्थित किराँत भवनमा सम्पन्न हुने…
पारिजात बहुदेश्यीय सहकारी संस्थाले झिलझिलेमा खुल्ला रक्तदान गर्ने
झिलझिले, २४ मंसिर–झापाको झिलझिलेमा २६ मंसिर आइतबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । पारिजात बहुदेश्यीय सहकारी संस्थाको समुद्घाटनको अवसर पारेर झिलझिलेमा रक्तदान गर्ने भएको हो । स्थानीय युवा व्यवसायी…
माओवादीको प्रदेश समितिमा महिला ३५, युवा २० प्रतिशत सुनिश्चित
कास्की, २४ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मंसिर २५ र २६ गते पोखरामा…
कांग्रेस महाधिवेशनः उद्घाटनको दिनसम्म साझा उम्मेद्वारकै अन्योल
काठमाडौं, २४ मंसिर–सत्तारुढ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) १४ औं महाधिवेशन शुरु हुँदैछ । काठमाडौंको भृकृटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका छ ।…
कांग्रेस महाधिवेशनः पाँच हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन, ड्रोनबाट निगरानी
काठमाडौं, २४ मंसिर–नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार) बाट शुरु हुँदैछ । कांग्रेस महाधिवेशनलाई मध्यनजर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप पाँच हजार प्रहरी परिचालन…
