किसान कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न
झिलझिले, २५ मंसिर–झापाको शिबसताक्षी–११ झिलझिलेमा रहेको किसान कृषि सहकारी संस्थाले आज चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको अवसर पारेर संस्थाका उत्कृष्ट कारोबार गर्नेहरुसहित कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई…
प्रचण्डको टिप्पणीः एमालेको महाधिवेशन ‘पञ्चर्याली’, कांग्रेसको ‘विचारशून्य’
काठमाडौं, २५ मंसिर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तबारे छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् ।…
कांग्रेस महाधिवेशनः सभापतिमा ६ जनाको उम्मेद्वारी, उपसभापतिमा सात जना
काठमाडौं, २५ मंसिर–नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहितका विभिन्न पदमा मनोनयन दर्ता सकिएको छ । सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा.शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले गरी ६…
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन प्रक्रिया शुरु हुँदै
काठमाडौं, २५ मंसिर–नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका प्रक्रिया आज शुरु हुँदैछ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । निर्वाचनको प्रक्रिया…
माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, अध्यक्ष प्रचण्डले ‘भर्चुअल’ उद्घाटन गर्दै
काठमाडौं, २५ मंसिर–सत्तारुढ नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज (शनिबार) हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न १…
कांग्रेस महाविधवेशनः मनोनयनका लागि अन्तिम टिम तयार गर्दैै सभापति देउवा
काठमाडौं, २५ मंसिर–उमेदवार मनोनयन दर्ताको समय नजिकिँदै गर्दा नेपाली कांग्रेस संस्थापन पक्षले छलफल गर्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले पदाधिकारीको टिम टुङ्गो लगाउने छ । पदाधिकारीमा आकांक्षीको संख्या…
साझा उमेदवार खोज्ने पौडेलको प्रयास जारी, आज बिहान पनि छलफल गर्दै
काठमाडौं, २५ मंसिर–सभापतिको उमेदवारसहित मदाधिकारी टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले केही समयमा बस्दै छ । शुक्रबार साँझ बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज बिहान…
निर्वाचन कार्यक्रम सुरु हुँदै, आज मनोनयन दर्ता र दाबी विरोध तथा जाँचबुझ
काठमाडौं, २५ मंसिर–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ । पार्टीले निर्वाचन कार्यक्रम यसअघिनै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन भइसकेको छ ।…
जनता समाजवादी पार्टी (जसपा) दमकको अध्यक्षमा भट्टराई
दमक, २४ मंसिर–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगरको अध्यक्षमा भेषराज भट्टराई चुनिएका छन् । आज पूर्व संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टीवीच भएको समायोजन भेलाले…
ओली जस्तो तानाशाहीलाई हटाइयो, कांग्रेसलाई वहुमत ल्याउने जिम्मा मेरोः देउवा
काठमाडौं, २४ मंसिर–कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डर-त्रासबाट मुक्त समाज निर्माणको निणर्य गर्ने बताएका छन् । १४ औं महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डर-त्रासमुक्त शासन…
