आत्मानन्द कपमा बिबिएफसि दमक सेमिफाइनल प्रवेश
माङ्सेबुङ (इलाम), १२ मंसिर–इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा बिबिएफसि दमक सेमिफाइनल प्रवेश गरेको छ । बिबिएफसि दमक र रेडहर्ष इलामबीच भएको खेलमा सुन्यका विरुद्ध ६…
कमल ४ किराँत चौकमा ‘गायक सिद्धान्त खड्का लाइभ कन्सर्ट’ हुदैं
केर्खा, १२ मंसिर–चर्चित रियालिटो शो नेपाल स्ट्रारमा पावर प्याक प्रफमरबाट परिचित झापा केर्खाका गायक सिद्धान्त खड्काको सांगीतिक प्रस्तुती हुने भएको छ । गायक सिद्धान्त खड्का लाइभ कन्सर्टमा कमल गाउँपालिका वडाँ…
एमालेमा जनवाद सकिएर केपी ओलीको डनवाद शुरु भएकोः थापा
काठमाडौँ, १२ मंसिर–नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका छन् । आईतवार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला…
रोयल क्लव दमकलाई हराउँदै जलथल फुटबल क्लब विजयी
दमक, १२ मंसिर–झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कपको आइतबार भएको खेलमा जलथल फुटबल क्लब विजयी भएको छ । रोयल क्लवलाई शुन्यको विरुद्ध २ गोल गर्दै जलथलले विजय हात पारेको…
कांग्रेस झापामा थेवेको प्यानलै विजयी
विर्तामोड, १२ मंसिर–नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे विजयी भएका छन् । सभापति पदका अर्का उम्मेद्वार राम कट्टेललाई २ सय ५० मतले पछि पार्दै थेवे विजयी भएका हुन् । मतगणनाको…
सर्वसम्मत घोषणा गर्न खोजे बहिष्कार गर्ने रावलको चेतावनी
चितवन, १२ मंसिर–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत घोषणा भए आफूले बहिष्कार गर्ने बताएका छन्। दलका पदाधिकारी चयनका लागि निर्वाचन भए…
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपाल दमक आउँदै
दमक, १२ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम तय भएको छ । नयाँ पार्टीका रुपमा नेकपा (एस) गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी…
साम्राज्यवादविरुद्ध लड्न अनेरास्ववियू अध्यक्ष पराजुलीको आह्वान
स्पेन, १२ मंसिर–विश्व समुदायलाई साम्राज्यवाद र उपनिवेशवाद विरुद्ध लड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन्। स्पेनको मालागास्थित दोस्रो अन्तरराष्ट्रिय युथ फोरम अफ सोलिडारिटी स्पेनिश युथ काउन्सिलको निमन्त्रणामा नेपालका तर्फबाट…
आत्मानन्द कपः घरेलु टोली माङसेबुङको विजयी सुरुवात
इलाम, १२ मंसिर–इलामको माङसेबुङ गाउँपालिका–५ मा आत्मानन्द खेल मैदानमा जारी १४औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितको उद्घाटन शनिबार प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए।…
एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया आज
चितवन, १२ मंसिर–नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी प्रक्रिया आज बिहान सुरु हुने भएको छ। आज बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डाक्टर विजय सुब्बाले जानकारी दिए। एमालेको…
