माओवादी केन्द्र शिवसताक्षी नगर अध्यक्षमा महेन्द्र भट्टराई
धरमपुर (शिबसताक्षी), ११ मंसिर–नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटीको अध्यक्षमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार दूधेमा भएको प्रथम नगर अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन् । सो…
मुख्यमन्त्री राईद्वारा दमकको बेलडाँगीमा नवनिर्मीत दिवा सेवा भवनको उद्घाटन
दमक, ११ मंसिर–झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीमा नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले शनिबार एक कार्यक्रमबीच सो भवनको उद्घाटन गर्नुभएको हो । दमक…
सप्तकोशीमा डुबेर दमकका एक स्वास्थ्यकर्मीको मृत्यु
दमक,११ मंसिर–सुनसरीको सप्तकोशी ब्यारेजमा डुबेर आज दमकका एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायब…
फाक्तेप गोल्डकपः उद्घाटन खेलमा पथरी फुटबल क्लब बिजयी
डुडामारी (शिबसताक्षी), ११ मंसिर–झापाको फाक्तेपमा ‘प्रथम एनी फाक्तेप गोल्डकप’ २०७८ आजबाट सुरु भएको छ । शिवसताक्षी-७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा भएको आजको पहिलो उद्घाटन खेलमा दुधौली स्पोर्टिङ क्लब,…
युवा समूहको आयोजना र ढुकढुकी युवा क्लबको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न
केर्खा (कमल), ११ मंसिर–झापाको कमल गाउँपालिका वडा नं ६ मा यूवा समूह कमल-६ को आयोजना तथा ढुकढुकी युवा क्लब कमल-६ को सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान नै…
एकीकृत समाजवादी सम्बद्ध खेलकुद महासंघको प्रदेशस्तरीय भेला दमकमा हुने
दमक, ११ मंसिर–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटीको प्रदेश स्तरीय पहिलो भेला झापाको दमकमा हुने भएको छ । २० मंसिर सोमबार हुने प्रदेशस्तरीय भेलालाई पार्टीका श्रद्धेय…
नायिका रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलमा
काठमाडौं, ११ मंसिर–नायिका रेखा थापाले आफू राप्रपा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको बताएकी छन्। राप्रपाका एक मात्र निर्वाचित सांसद लिङ्देनको प्यानलबाट उनले उम्मेदवार दिनेबारे परामर्श…
माओवादी केन्द्रको पालिका अधिवेशन आज, प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं, ११ मंसिर–सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आज देशभरिका पालिकाहरूमा अधिवेशन गर्दैछ। दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभरिका अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम रहेको उनको…
बन्द सत्रमा नयाँ नेतृत्व सर्वसम्मत हुने सम्भावना बढेको छः योगेश भट्टराई
चितवन, ११ मंसिर–एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्य चयन सर्वसम्मत हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता…
फाक्तेप गोल्डकप आजदेखि सुरुः डुडामारी-फाक्तेप सडकमा चहल-पहल बढ्यो
दमक, ११ मंसिर–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा आजदेखि आयोजना हुने प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को भब्य समारोहबीच उद्घाट हुने भएको छ । स्थानीय फाक्तेप फुटबल क्बलको…
