झन-झन् कसिलो बन्दै काँग्रेसका गुट
काठमाडौँ, ९ मंसिर–नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए । तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन् । पार्टी विधानको…
प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने
चितवन, ९ मंसिर–नेकपा (एमाले) को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको…
ओली आज चितवन जाँदै, नारायणी नदी किनार र सौराहामा बढ्यो चहल-पहल
काठमाडौं, ९ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) चितवन आउने जाँदैछन् । शुक्रबारदेखि एमालेको महाधिवेशन शुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आउन लागेका हुन् । आज…
जसपाको प्रदेश १ स्तरीय पार्टी समायोजन सम्पन्न, अध्यक्षमा चाम्लिङ
दमक, ८ मंसिर–जनता समाजवादी पार्टी (जसपा) को प्रदेश नम्बर १ स्तरीय समायोजन सम्पन्न भएको छ । मंगलबार जसपाको इटहरीस्थित प्रदेश कार्यालयमा पूर्व समाजावादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टीबीच प्रदेश…
दिवंगत आमाको स्मृतिमा इजरायलबाट छोरा दिलुले दिए ‘फाक्तेप गोल्डकप’लाई ५० हजार
गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), ८ मंसिर-इजायलमा कार्यरत शिवसताक्षी ८ सिमाना चोक निबासी दुर्गा शेर्मा (दिलु) ले मंसिर ११ गतेबाट सञ्चालन हुने एनी फाक्तेप गोल्ड कपलाई पचास हजार आर्थिक सहयोग गरेका छन…
एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापामा केन्द्रीय सदस्यमा दर्जन बढी नेताहरु आकांक्षी
दमक, ८ मंसिर–नेकपा (एमाले) को १०औं महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुदै छ । १०औं महाधिवेशनबाट एमालेको केन्द्रीय अध्यक्ष पद दोहोर्याउने तयारी गरिरहेका केपी शर्मा ओलीको गृह जिल्ला झापामा दर्जन…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, ८ मंसिर–पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । आज बालुवाटार पुगेर अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह,…
कांग्रेस झापा सभापति पदका उम्मेद्वार थेवेले गरे प्यानल नै घोषणा
विर्तामोड, ८ मंसिर–नेपाली कांग्रसको १४औं महाधिवेशन अन्तरगत सभापतिका प्रत्यासी देउकुमार थेवेले पनि आज आफ्नो प्यानलका पदाधिकारीको टीम घोषणा गरेका छन् । देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा बुधबार बिहान पत्रकार सम्मेलनको…
प्रदेश सांसद अर्जुन राईले गरे एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा
दमक, ८ मंसिर–झापा क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य अर्जुन राईले आसन्न १० औं एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेता राई पार्टीको केन्द्रीय…
कांग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै
काठमाडौं, ८ मंसिर–काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व…
