एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २,२७९ पुग्यो

काठमाडौं, ८ मंसिर–नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान शुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी…

बसको ठक्करबाट माओवादी केन्द्रका केन्द्रीय सदस्यको मृत्यु

रुपन्देही, ८ मंसिर–नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ । रुपन्देहीको जितगढीमा गए राति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको…

एमाले महाधिवेशनः २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

चितवन, ८ मंसिर–नेकपा (एमाले) को १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल चितवनको नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।…

झापाका अग्रज पत्रकार कृष्ण हुमागाँईदवारा कांग्रेस जिल्ला सचिवमा उम्मेद्वारी

बिर्तामोड, ८ मंसिर–पत्रकार कृष्ण हुमागाँईले नेपाली कांग्रेस झापाको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियनका नेता हुमागाँईलाई अत्यधिक मतले सचिव पदमा जिताउन प्रेस युनियन झापाले अपिल गरेको…

किरात राई यायोक्खा दमकको टोली ‘खुवालुङ’मा

अनिलदेब राई/दमक, ७ मंसिर–किरात सभ्यता, संस्कृती र मुन्धुमसँग जोडिएको सप्तकोशीमा अवस्थित ‘खुवालुङ’को संरक्षण गर्न किरात राई यायोक्खा दमकको एक टोलीले आज स्थलगत अवोलकन गरेको छ । ‘खुवालुङ बचाउ अभियान’ अन्तर्गत…

३५१ मा कोरोना संक्रमण, नौं जनाको मृत्यु

काठमाडौं, ७ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८,७२९ पीसीआर र १,४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको…

मलाई निर्विरोध छाड्न पनि सकिन्छ, चुनौती दिन पनि पाइन्छः ओली

काठमाडौं, ७ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूलाई चुनौती नदिएको बरु सम्मान गरेको प्रतिक्रिया दिएका छन् । आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै…

सहमति नभए सबै पदमा चुनावः ओली

काठमाडौं, ७ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए आसन्न दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताएका छन् । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन्…

एनी फाक्तेप गोल्ड कपः खेल मैदानमा प्याराफिट र स्वागत गेट निर्माण हुदै

डुडामारी (शिबसताक्षी), ६ मंसिर–झापाको फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा मंसिर ११ गतेदेखि सञ्चालन हुन लागेको प्रथम एनी फाक्तेप गोल्ड कप–०७८ को तयारी तिब्र गतिमा भएको छ । शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत…

म्यानचेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं, ६ मंसिर–इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटनह्यामले आ-आफ्नो घरेलु मैदानमा भएको खेलमा जित निकालेका छन्। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। टोटनह्यामले भने लगातार दुई…