एमाले १०औं महाधिवेशनको आज बन्द सत्र, कस्तो बन्ला नयाँ नेतृत्व ?

चितवन, ११ मंसिर–नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (शनिबार) बन्द सत्र शुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज सौराहास्थित…

नेकपा (माओवादी केन्द्र) ले आज ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

काठमाडौं, ११ मंसिर–नेकपा (माओवादी केन्द्र) ले आज (शनिबार) देशका ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरेर आज कुल ७७६ वटा पालिकास्तरीय…

दुई भाउजु मिलेर देवरको हत्या, घटना लुकाउन रातारात जलाइयो शव

सल्यान, १० मंसिर–सल्यानमा आफ्नै देवरको हत्या आरोपमा प्रहरीले दुई भाउजुलाई पक्राउ गरेको छ । सल्यानको शारदा नगरपालिका-५ रानीकोट गैरागाउँ निवासी अन्दाजी ३३ वर्षीय शेरबहादुर चन्दको शव फेला परेपछि प्रहरीले शारदा…

प्रथम एनी फाक्तेप गोल्डकपको उद्घाटन एन्फाका वरिष्ट उपाध्यक्ष नेम्बाङले गर्ने

गोविन लवागुन डुडामारी (शिवसताक्षी), १० मंसिर–भोलि शनिबारबाट आयोजना हुने प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शिबसताक्षी–७ फाक्तेप फुटबल क्बलको आयोजनामा भोलि मंसिर…

प्रथम एनी फाक्तेप गोल्डकपको तयारी पूरा

गोविन लवागुन/डुडामारी (शिवसताक्षी), १० मंसिर–भोलि शनिबारबाट आयोजना हुने प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । फाक्तेप फुटबल क्बल, शिबसताक्षी–७ को आयोजनामा भोलि मंसिर…

एमाले महाधिवेशन आजबाट, नेतृत्वमा सर्वसम्मत गराउन ओलीलाई दबाब

चितवन, १० मंसिर-एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) देखि चितवनमा शुरु हुँदैछ । अध्यक्ष केपी ओलीले दिउँसो १ बजे नारायणी नदीको किनारामा राष्ट्रिय महाधिवेशनको उदघाटन गर्नेछन् । एमालेलाई प्रधानमन्त्री शेरबहादुर…

याक्थुङ चुम्लुङद्वारा प्रदेश १ को नाम किरात राख्न माग

मोरङ, ९ मंसिर–किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशको ना किरात राख्न माग गरेको छ । किरात याक्थुङ चुम्लुङ बिराटनगर महानगर समिति मोरङले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र…

राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उमेदवारी दिने

काठमाडौँ, ९ मंसिर–राप्रपा सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल रहने घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताए । “अध्यक्षत्रयबाट पार्टी…

एमाले अराजक बन्दै गएको एमालेका पुराना नेताको अनुभव

चितवन, ९ मंसिर–नेकपा एमालेको राष्ट्रिय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपालले एमालेको पाँचौँ र दशौँ महाधिवेशनमा आकाशपातालको फरक रहेको बताएका छन्। एमालेको पाँचौँ महाधिवेशनदेखि सहभागिता जनाउँदै आएका नेता नेपालले दशौँ महाधिवेशनसम्म…

आशिष खनालको उपचारमा सघाउँन अभियान

दमक, ९ मंसिर–झापाको दमक ५ का आशिष खनालको मिगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले दमकका सामाजिक अभियान्ता काजी राउतले अभियान सञ्चालन गरेका छन् । पैसा नभएर विगत दुई बर्षदेखि…