पत्रकार नरेन्द्र ढकालले दिए उपचार कोषलाई २५ हजार
विर्तामोड, ३ मंसिर–पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन् । आफ्नो जन्मोत्सवको उपलक्षयमा पूर्वाञ्चलको अनलाइन शाखाका…
ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको प्रश्नः एमसीसी कहिले अनुमोदन हुन्छ ?
काठमाडौं, ३ मंसिर–पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार…
प्रचण्डलाई अमेरिकी सहायकमन्त्रीले भनेः ‘मंसिर २८ सम्ममा एमसीसी पास नगरे फिर्ता लैजान्छौं’
काठमाडौं, ३ मंसिर–नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने आउँदो मंसिर २८…
माओवादी केन्द्रले देशभरका ६,७४३ वडामा शनिबार एकै दिन नेतृत्व चयन गर्दै
काठमाडौं, ३ मंसिर–सत्तारुढ नेकपा माओवादी केन्द्रको भोलि (शनिबार) देशभर वडा सम्मेलन हुँदैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।…
सिलभियाको जन्मदिनमा दमकस्थित बाल आश्रमका बालबालिकालाई न्यानो कपडा वितरण
दमक, ३ मंसिर–अध्ययनसँगै परिवारसहित अष्ट्रेलियामा बसोबास गरिरहेकी २३ वर्षिया सिलभिया लिङखिमले आफ्नो जन्मदिनको अवसर पारेर झापाको दमकस्थित हाम्रो बाल आश्रमका बालबालिकालाई सहयोग गरेकी छन् । उनले सो सहयोग दमकमा सामाजिक…
रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते गोल फिफ्टी अवार्ड
काठमाडौं, ३ मंसिर-अर्जेन्टिनी स्टार तथा पीएससीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन्। मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधि हात पारेका हुन्। मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा…
दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस
काठमाडौं, ३ मंसिर–नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ । एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन…
प्रदेश २ः मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब
जनकपुर, ३ मंसिर–साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा…
कांग्रेस महाधिवेशनः केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै
काठमाडौं, ३ मंसिर–अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड…
राष्ट्रिय सभा निर्वाचन माघ १२ गते
काठमाडौं, ३ मंसिर–सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक…
