कमल गाउँपालिकामा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने
पाडाजुङ्गी (कमल), ४ मंसिर–झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज पत्रकार भेटघाट कार्यक्रमको…
माओवादी केन्द्र शिबसताक्षी-१ वडा कमिटीको अध्यक्षमा नेत्र नेम्बाङ
धरमपुर (शिबसताक्षी), ४ मंसिर–शिबसताक्षी-१ धरमपुरमा नेकपा (माओवादी केन्द्र) को शनिबार सम्पन्न प्रथम वडा सम्मेलनले नयाँ वडा कमिटी गठन गरेको छ । धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा सम्पन्न वडा सम्मेलनले शिबसताक्षी…
भीम नेम्बाङको अध्यक्षतामा २९ सदस्यीय माओवादी केन्द्रको शिबसताक्षी-२ वडा कमिटी गठन
धरमपुर (शिबसताक्षी), ४ मंसिर–झापाको शिबसताक्षी नगरभरी नेकपा (माओवादी केन्द्र) ले प्रथम वडा सम्मेलन सम्पन्न गरेको छ । यसैबीच, वडा नं २ को मोती माध्यमिक विद्यालयमा आयोजित माओवादी केन्द्रको प्रथम वडा…
क्यानसर पीडित छितिजलाई आर्थिक सहयोग
दमक, ४ मंसिर–दमक–२ का ब्लड क्यानसर (ल्यूकेमिया) बाट पीडित छितिज साम्सोहाङ लिम्बूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। १३ वर्षकै कलिलो उमेरमा ब्लड क्यानसर (ल्यूकेमिया) बाट पीडित लिम्बुको उपचारको लागि छितिज…
माओवादी केन्द्रको वडा सम्मेलन आज
काठमाडौं, ४ मंसिर–नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ। देशभरका ६ हजार ७४३ वटा वडामा शनिबार एकैपटक सम्मेलन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको प्रवक्ता…
एकीकृत समाजवादी सम्बद्ध युवा संघको झापामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन
बिर्तामोड, ३ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् । झापाको बिर्तामोडमा युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा…
भारतबाट ४ बालबालिकाको उद्धार
दमक, ३ मंसिर–भारतबाट ४ बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ। भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ। उद्धार गरिएकामा उदयपुर, काठमाडौं,…
कांग्रेस झापा ५ (क) सभापतिमा जीवन राई निर्वाचित
गौरादह,३ मंसीर–नेपाली कांग्रेस झापा क्षेत्र न ५ (क) प्रदेशसभा सभापतिमा जीवन राई निर्वाचित भएका छन्। उनले २०४ मत सहित सभापति पदमा विजयी भएका हुन्। उनका निकटम प्रतिवन्दी ज्ञानेन्द्र खत्रीले १५१…
कांग्रेस झापा ५ प्रदेशसभा (ख) को सभापति केसी निर्वाचित
दमक,३ मंसिर–नेपाली कांग्रेस झापा क्षेत्र न ५ अन्तर्गत प्रदेश सभा (ख) को सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । आज साँझ सम्पन्न निर्वाचन मतपरिणाम अनुसार न्यौपानेले २३८ मत ल्याएर…
संघीय लिम्बूवान मञ्च झापाको अध्यक्षमा राई निर्वाचित
विर्तामोड,३ मंसिर–संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा नगेन्द्र राई चुनिएका छन् । आज विर्तामोडमा सम्पन्न मञ्चको छैठौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला समिति चयन गरेको हो…
