टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले रच्यो इतिहास, कतारमाथि क्लिनस्विप

काठमाडौं, २ मंसिर–टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टोलीले इतिहास रचेको छ । कतारविरूद्धको तीन खेलको सिरिज ३–० ले क्लिनस्विप गर्दै नेपालले इतिहास रचेको हो । बिहीबार भएको तेस्रो खेलमा नेपालले…

मन्त्री आङबो भन्छन्ः ‘प्रदेशको अवस्था जहाँको त्यहीँ रहेछ’

विराटनगर, २ मंसिर–प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेश दश महिनाअघिकै अवस्थामा रहेको टिप्पणी गरेका छन् । आङ्बोलाई तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७७ पुस ११ गते पदमुक्त…

धार्मिक यात्राको बस दुर्घटनाः चार जनाको मृत्यु

रोल्पा, २ मङ्सिर–रोल्पामा धार्मिक यात्रामा हिँडेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८…

एनी फाक्तेप गोल्डकप’

झापाको शिबसताक्षी-७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा सञ्चालन हुन लागेको ‘एनी फाक्तेप गोल्डकप’को खेल तालिकाः

नेकपा (माओवादी केन्द्र) दमक नगरमा सर्वसम्मत नेतृत्व चयन हुने

दमक, २ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशभरका वडाहरुमा यही मंसीर ४ गते निर्वाचन प्रणालीमार्फत वडा समितिको छनौट गर्ने भएको छ । जसअनुसार झापा जिल्लाभित्र रहेका वडाहरुमा पनि मतदाता…

भारी वर्षा र बाढीपछि क्यानडामा आपतकालको घोषणा

काठमाडौं, २ मंसिर–क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा आपतकाल घोषणा गरिएको छ । ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ । यहाँ फसेका…

अष्ट्रेलियाबाट तेजवहादुरले पठाइदिए, जन्मदिनमा बृद्धश्रमलाई खाद्यान्य सहयोग

दमक, २ मंसिर–अष्ट्रेलियामा बसोबास गर्नुहुने ५० वर्षिय तेजबहादुर लिङखिम  (लिम्बू) ले आज आफ्नो जन्मदिनमा झापाको दमकस्थित रत्न जेष्ठ नागरिक बृद्धश्रम सेवा केन्द्रलाई खाद्यान्य सामाग्रीहरु हस्तान्त्रण गरिएको छ । भौतिक रुपमा…

फाक्तेपस्थित ‘एनी फाक्तेप गोल्डकप’को टाइसिट सार्बजनिक

गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २ मंसिर–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा विद्यालयमा यही मंसिर ११ गते देखि संचालन हुने पहिलो संस्करणको एनी फाक्तेप गोल्डकपको टाइसिट (खेल तालीका) सार्बजनिक गरिएको छ । आयोजक फाक्तेप…

सर्वोच्चको समस्यामा समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नु हुन्छः नेपाल

धनगढी, २ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् । आज धनगढीमा समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय…

‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुँदै

काठमाडौं, २ मंसिर–ड्रिम हाई नेपाल प्रालिको आयोजनामा ‘नेपाल मिडिया अवार्ड २०७८’ हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त अवार्ड कार्यक्रमको घोषणा गरिएको हो। अग्रजलाई सम्मान तथा अनुजलाई…