ओली भन्छन्ः ‘कांग्रेस पार्टी थोत्रो भइसक्यो, त्यसको पछि लाग्नेको बुद्धि कस्तो होला’

धनकुटा, २९ कात्तिक–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई थोत्रो पार्टीको संज्ञा दिएका छन् । धनकुटाको खोकुछिन्ताङमा आज आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा ओलीले कांग्रेसलाई यस्तो…

‘बर्थ–डे पार्टी’ पछि ‘ग्याङ फाइट’, एक जनाको हत्या

मोरङ, २९ कात्तिक–युवाहरूबीच ग्याङ फाइटमा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो ।…

किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

उदयपुर, २८ कात्तिक–उदयपुरमा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदीका २३ वर्षीय गोपाल विक रहेका छन् ।…

आँट नभएकाहरु ढोका बाहिर रोइ-कराई गर्दै बसिरहेका छन्ः नेपाल

काठमाडौं, २९ कात्तिक– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफूहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् । सोमबार पार्टी निकट अखिल…

विद्यार्थी राजनीतिबाट उदयीमान झापाका कान्छो वडाअध्यक्ष कार्कीको कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार

२०७४ को स्थानीय तहको निर्वाचन परिणामपछि एकाएक झापामा चर्चा योग्य बनेका पात्र हुन शिवसताक्षीका-‘मनोज खुलाल कार्की’ नेपाली कांग्रेसको तर्फबाट शिवसताक्षी नगरकै केन्द्र विन्दु मानिने शिवगञ्ज बजारका स्थायीबासिन्दा खुलाल शिवसताक्षी-६ को…

प्रदेश १ मा ‘एक पालिका, एक दमकल’ को अबधारणाः कानूनमन्त्री कार्की

ओखलढुङ्गा, २९ कात्तिक–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र…

ओखलढुंगामा तीर्थालु बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं, २९ कार्तिक–ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख…

विग्रहको बाटो छाडेर वार्तामा बसौँः प्रधानन्यायाधीश

काठमाडौं, २९ कार्तिक–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विग्रहको बाटो छाडेर वार्तामा बस्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनका तर्फबाट सर्वोच्च अदालतका प्रवक्ता…

नेकपा (एमाले) को दशौँ महाधिवेशनः वरिष्ठ उपाध्यक्षका तीन प्रमुख आकांक्षी

काठमाडौं, २९ कार्तिक–वडा र पालिका अधिवेशनसँगै अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट गरेर एमाले अध्यक्ष केपी ओलीले दशौँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्वको कोसिस गरेका छन् । तर, पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा रहेको वरिष्ठ…

ब्याजदरका बारेमा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौँ, २९ कात्तिक–नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी छ । केन्द्रीय बैंकले यही कात्तिक…