गायक राजु लामा साङ्गीतिक ब्याण्डसहित झिलझिले आउदैं

झिलझिले, २४ कार्तिक–झापाको शिवसताक्षी–८ झिलझिलेमा ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मङ्गोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ ।…

किरातसँग जोडर प्रदेश १ को नाम राख्न पहल हुन्छः मुख्यमन्त्री

मोरङ, २४ कार्तिक–प्रदेश नम्बर १ को नाम किरातसँग जोडेर राख्न पहल गर्ने मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । मंगलबार९कार्तिक २३० किरात राई यायोक्खाको केन्द्रीय पदाधिकारीहरु विराटनगरमा कुरा गर्दै मुख्यमन्त्री राईले…

सुनसरी एमालेमा विवादः अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक

सुनसरी, २४ कार्तिक–सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ । २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो ।…

एमालेले महाधिवेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ उठाउने

काठमाडौं, २४ कार्तिक–नेकपा (एमाले) ले पार्टीको १०औँ महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल…

देउवाप्रति कमल थापाको आक्रोशः ‘राजालाई गाली गरेर शासन गर्न नखोजे हुन्छ’

काठमाडौं, २४ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राजालाई गाली गरेर शासन गर्ने समय नरहेको बताएका छन् । प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई…

मोरङमा बक्राह खोलाले बगाउँदा एक भारतीय युवकको मृत्यु, अर्का बेपत्ता

मोरङ, २४ कात्तिक–मोरङ रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका दुई युवकलाई बगाएको छ । बगाएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् । भारत मध्यापुरा सिंहेश्वरथान…

४४० मा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, २४ कात्तिक–नेपालमा पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६,८१४ जनाको पिसिआर र…

चुनावसम्मै गठबन्धनबीच सहकार्य रहन्छः गृहमन्त्री

रुपन्देही, २४ कात्तिक–गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि कम्तीमा चुनावसम्म सहकार्य…

राष्ट्रिय जनगणनाः झापामा १,४५२ जना गणक परिचालित

भद्रपुर, २४ कार्तिक–मेरो गणना मेरो सहभागिता नारा लिएको राष्ट्रिय जनगणना २०७८ अन्तरगत झापामा एक हजार ४५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला…

जनगणनाका लागि ४० हजार गणक भोलिदेखि घर-घरमा

काठमाडौं, २४कार्तिक–१२ औं राष्ट्रिय जनगणना भोलि (बिहीबार) देखि शुरु हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । बुधबार…