एसिया-प्रशान्त क्षेत्रमा ‘शीत युद्ध’ जस्तो तनाव शुरु नहोस्ः चिनियाँ राष्ट्रपति सी

काठमाडौं, २५ कात्तिक–चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया प्रशान्त क्षेत्रमा तनावलाई शीत युद्धको मानसिकतामा परिणत हुन नदिने चेतावनी दिएका छन् । एसिया–प्यासेफिक इकोनोमिक फोरमको साइडलाइन सम्बोधनमा अष्ट्रेलियाले परमाणु उर्जाबाट चल्ने पनडुब्बी…

किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

काठमाडौं, २५ कात्तिक–आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औं जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र…

महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैनः सिटौला

काठमाडौँ, २५ कात्तिक–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् । कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा…

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो, मंसिर तेस्रो साता महाधिवेशन

काठमाडौं, २५ कात्तिक–सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादको टुङ्गो लगाएको छ । पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद…

उदाउँदो सूर्यलाई अर्घ दिंदै सकियो छठ

काठमाडौं, २५ कात्तिक–उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको हो । उदाउँदो सूर्यलाई…

दमकमा सत्तारुढ दलहरुको गठबन्धनद्वारा कार्यदल गठन

दमक, २४ कार्तिक–झापाको दमकमा सत्तारुढ राजनीति दलहरुको गठबन्धनले सामुदायिक विद्यालय व्यवस्थापन समिति निर्माणमा छलफल र सम्बाद गर्न कार्यदल गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) को कार्यालय दमकस्थित सिद्धि मार्केटमा…

जन आदर्शमा सरस्वती मन्दिर नयाँ निर्माण गर्न पूर्व विद्यार्थीहरु जुट्दैं

शिबगञ्ज, २४ कार्तिक–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालय परिसरभित्र जीर्ण अवस्थाको सरस्वती मन्दिर निर्माण गरिने भएको छ । विद्यालका पूर्व विद्यार्थी समन्वय समितिको आज सम्पन्न बैठकले विद्यालयमा नयाँ सरस्वती…

इन्धनको मूल्य बढ्योः ग्यास अब सिलिण्डरको १५७५ रुपैयाँ

काठमाडौं, २४ कात्तिक–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । यस्तै खाना…

झापामा एकीकृत समाजवादी सम्बद्ध खेलकुद महासंघ सकृय

बिर्तामोड, २४ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ झापाको प्रथम विस्तारीत बैठक बुधबार सम्पन्न भएको छ । महासंघ केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ अध्यक्ष शंकर…

माधवकुमार भन्छन्ः ‘एमालेको चुनाव चिन्ह ‘सूर्य’मा ग्रहण लागिसक्यो’

डडेल्धुरा, २४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्वपपधानमन्त्री माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि बताए । बुधवार डडेलधुरामा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै…