सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ
दमक, २४ कात्तिक–छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको…
आगामी चुनावमा कसैसँग तालमेल जरुरी छैनः प्रकाशमान सिंह
काठमाडौं, २४ कार्तिक–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताउनुभएको छ । सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री…
विराट कोहलीः सफल खेलाडी, असफल कप्तान
काठमाडौं, २४ कार्तिक–आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटमा सुपर-१२ को अन्तिम खेलमा नामिबियमाथि ९ विकेट सानदार विजय हासिल गरेसँगै प्रतियोगितामा भारतको यात्रा टुंगिएको छ । योसँगै भारतका कप्तान विराट कोहलीको पनि ट्वान्टी–२०…
२०२३ मेसीको बार्सिलोना पुनरागमन कति सम्भव ?
एजेन्सी, २४ कार्तिक–स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा आफ्नो स्वर्णीम समय बिताएका लियोनल मेसीले यसै सिजनको सुरुमा क्याटलान क्लब छाडे । बार्सिलोना त्यही क्लब हो जहाँ मेसीले १३ वर्षको उमेरबाट आफ्नो…
पालिका तहमा मतदाता नामावली संकलन मंसिरमा, ११ करोड बजेट माग
काठमाडौं, २४ कार्तिक–निर्वाचन आयोगले पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि करिब ११ करोड रुपैयाँ बजेट माग गरेको छ । पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि साढे आठ करोड र जिल्ला…
प्रदूषणका कारण श्वास फेर्न सकस
नयाँदिल्ली, २४ कात्तिक–भारतको उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत सकस भएको छ । भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने…
प्रकाशमान भन्छन्ः ‘काम गर्ने सरकार हो, किन चाहियो समन्वय समिति ?’
काठमाडौं, २४ कात्तिक–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारलाई सहयोग गर्नका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक समन्वय समिति’ प्रति आपति जनाएका छन् । उनले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको…
विश्वासको मत लिएपछि मात्र सरकार विस्तारको तयारीमा मुख्यमन्त्री राई
मोरङ, २४ कात्तिक–मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मात्र प्रदेश–१ सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।…
शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती
काठमाडौं, २४ कात्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले शासन गर्न मन भए चुनाव लडेर आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । उनले गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न समेत पूर्व राजालाई सुझाव दिएका…
माङसेबुङमा आत्मानन्द कपः मंसिर दोस्रो सातादेखि हुने
इलाम, २३ कार्तिक–आत्मानन्द कपको १४ औं संस्करण मंसिर दोस्रो सातादेखि सञ्चालन हुने भएको छ । इलामको माङ्सेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८औं शुभजन्मोत्सवको अवसरमा ११ देखि १७…
