पत्रकार खवासद्वारा जन्मदिनमा नारी संचार गृहको अक्षयकोषमा रु १० हजार सहयोग

दमक, २३ कार्तिक–झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शारदा खवासले १० हजार एक सय रूपैंया प्रदान गरेकी छिन् । मंगलवार आफ्नो…

मोरङको दुई पालिकाले आफ्ना नागरिकलाई रगत निशुल्क उपलब्ध गराउने

मोरङ, २३ कार्तिक–मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन्…

जिल्ला अस्पताल ताप्लेजुङमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु

ताप्लेजुङ, २३ कार्तिक–ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार…

मुख्यमन्त्री राई भन्छन्ः ‘अरुण नदीमा पक्की पुल बन्छ’

भोजपुर, २३ कात्तिक–प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् । सङ्खुवासभाको तुम्लिङटारका आज पत्रकारसँग कुराकानी गर्दै उनले भोजपुर जिल्लाको षडानन्द…

सरकारले फेर्‍यो तीन प्रदेशका प्रमुख

काठमाडौं, २३ कात्तिक–सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको…

१६ हजार ७३६ नमूना परीक्षण गर्दा ५३३ मा कोरोना संक्रमण

काठमाडौं, २३ कात्तिक–नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ७३६ नमूना परीक्षणमा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।…

मंगलवारेमा ‘सगुन साँझ’

दमक, २३ कार्तिक–झापाको कमल गाउँपालिका ५ मंगलवारेस्थित सगुन युवा क्लवले यहि कार्तिक २५ गते ‘सगुन साँझ-२०७८’ को आयोजना गर्ने भएको छ । दिपावली, छैठ तथा उद्यौली पर्वका अवसर पारेर बर्सेनी…

तोकिएको भन्दा बढी राजस्व संकलन गर्छौंः अर्थमन्त्री शर्मा

सिन्धुपाल्चोक, २३ कात्तिक–अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो…

न्यायपालिकाभित्र राजनीति छिर्ने रोगले लोकतन्त्र धरापमाः उपेन्द्र यादव

काठमाडौँ, २३ कात्तिक–जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने औंल्याएका छन् । न्यायालयभित्र राजनीति र न्यायपालिकाभित्र राजनीति छिर्ने…

कक्षा कोठामा आगलागी, २५ बालबालिकाको मृत्यु

काठमाडौं, २३ कात्तिक–दक्षिणी नाइजरको एक कक्षा कोठामा आगलागीका कारण कम्तीमा २५ विद्यार्थीको मृत्यु भएको छ । अधिकारीका अनुसार यी सबै विद्यार्थी ५ देखि ६ वर्षका थिए । नाइजरको मराडी क्षेत्रमा…