तिहारमा १५ करोड बराबरको मालाको कारोबार
काठमाडौं, २१ कार्तिक–यस वर्षको तिहारमा १५ करोड बढीको मालाको कारोबार भएको छ। तिहारका लागि १५ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको माला बिक्री भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ। एशोसिएसनका…
१४३ मा कोरोना संक्रमण, नौं जनाको मृत्यु
काठमाडौं, २१ कात्तिक–नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको…
भारतमा बिजुली विक्रीको बाटो खुल्यो, चाँडै बंगलादेशलाई पनि बेच्छौंः मन्त्री भुसाल
काठमाडौं, २१ कात्तिक–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरूलाई बिजुली बेच्ने बाटो खुलेको बताएकी छिन् । आज पत्रकारहरुसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार शुरु…
तिहारको मौलिक ‘देउसीभैलो’ हराउँदै
पाल्पा, २० कात्तिक–तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह…
फाक्तेप गोल्डकपमा ८ टिम भिड्दै, मुख्य प्रायोजक एनी क्लोथ
दमक, २० कार्तिक–झापाको शिबसताक्षी–७ फक्तेपमा मंसिर ११ गतेबाट प्रथम एनी फाक्तेप गोल्डकप २०७८ संचालन हुने भएको छ । फक्तेप फुटबल क्लबले आज फक्तेपमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको…
आज भाइटीका, ११ बजेर २ मिनेट उत्तम साइत
काठमाडौं, २० कार्तिक–यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।…
चाडपर्वका विकृति रोक्दै मौलिकता जोगाऔंः राष्ट्रपति भण्डारी
काठमाडौं, २० कात्तिक–राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन् । नेपालीको…
चाडपर्वका विकृति रोक्दै मौलिकता जोगाऔंः उपराष्ट्रपति पुन
काठमाडौं, २० कात्तिक–उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व…
एमाले दशौं महाधिवेशनः ओलीको चाहना सर्वसम्मत नेतृत्व
काठमाडौं, २० कात्तिक–केन्द्रीय सदस्य थप्दा महाधिवेशनमा आकांक्षी बढ्न सक्ने र उनीहरूको व्यवस्थापन जटिल हुने ओलीको बुझाइ, सम्मानजनक उपस्थिति सुनिश्चित नभए प्रमुख पद समेत चुनावतिर लैजाने दश बुँदे सहमतिका पक्षपाती एमाले…
ललितपुरमा ग्याँस सिलिण्डर विष्फोटः एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
ललितपुर, २० कात्तिक–ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्याँस सिलिण्डर विष्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबजारस्थित प्रहरी प्रभागका इञ्चार्ज प्रहरी निरीक्षक…
